Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 2)

स्थानीय

गोरखाको एकमात्र सरकारी अस्पतालमा फोहोर व्यवस्थापनमा समस्या

२८ मंसिर,गोरखा । गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको देखिएको छ । फोहर व्यवस्थापनको अध्ययन गर्न गोरखा पुगेको ‘हेल्थकेयर फाउण्डेसन’ नामक संस्थाले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नभएको प्रतिवेदन सार्वजनिक गरेको हो । अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पार्ने …

Read More »

मिलेनियम ट्रेक’को पुनः जागरण प्रयास सुरु

२८ मङ्सिर, पोखरा । पछिल्ला समयमा पदमार्गहरू छोटिने क्रम बढिरहेको अवस्थामा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ‘मिलेनियम ट्रेक’को पुनः जागरणको प्रयास सुरु भएको छ । मध्य पहाडी क्षेत्रको झण्डै ७२ किमी लम्बाइको यो पदमार्ग सन् २००० मा सुरु भए पनि यसबीचको समयमा राजनीतिक उतारचढाव आदिका कारण ओझेलमा पर्दै आएको थियो । नेपालमा मध्य पहाडी क्षेत्रमा पहिलो पदयात्रा मार्गका रूपमा रहेको यस …

Read More »

‘इक्यान शैक्षिक मेला’ मा विद्यार्थीको उत्साहजनक सहभागिता

पोखरा । तपाईं उच्च शिक्षाका लागि विदेश जान चाहनुहुन्छ ? विभिन्न ठाउँमा रहेका कन्सल्टेन्सी धाइरहन पर्दैन । पोखरादेखि काठमाण्डौसम्मका मात्र होईन, विदेशबाट समेत सेवा प्रदान गरिरहेका सबै परामर्शदातृ संस्था एकै ठाउँमा बसेर परामर्श दिइरहेका छन् । तर, ढिला नगर्नुहोस्, पोखरा सभागृहमा आज शुक्रबारसम्म मात्र यो फाइदा लिने समय छ । र गएपछि, गेटमै टिकट काट्नुपर्दैन, टिकट काट्ने ठाउँमा एउटा कुपन …

Read More »

गण्डकी प्रदेश सांसद घर्तीको निधन

गण्डकी प्रदेशसभामा बागलुङ–२ (ख) बाट निर्वाचित सांसद टेकबहादुर घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा बिहीबार निधन भएको छ । जन्डिसबाट पीडित ४६ वर्षीय घर्तीलाई उपचारका लागि मङ्गलवार एअरएम्बुलेन्सबाट नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । लामो समयदेखि बिरामी परेका घर्ती मङ्सिर पहिलो साता गम्भीर भएपछि पोखराको फेवा सिटी अस्पतालमा चार दिनसम्म उपचार गरिएको थियो । तर सुधार नभएपछि मङ्सिर ८ …

Read More »

स्याङजामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते

मंसिर २७, स्याङ्जा । स्याङ्जामा मोटरसाइकलले ठक्कर दिदाँ एकजना पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा गल्याङ नगरपालिका ३ चौकिलाईनका ४५ बर्षिय समिनुन मियानुन रहेका छन् । सिद्धार्थ राजमार्गमा वालिङबाट बुटवलतर्फ जाँदै गरेको लु ३५ प ५१९१ नं.को मोटरसाईकलले उनलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका मियानुनलाई उपचारको लागि सामुदायिक हस्पिटल गल्याङ पठाइएको छ । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा …

Read More »

रहेनन् गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्ती

पोखरा,मंसिर २७ । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन भएको छ । मंगलबार उपाचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा पुर्याइएका सांसद घर्तीको बिहीबार निधन भएको हो। एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुर्याइए पछि सांसद घर्तीलाई अस्पतालमा भर्ना गरिएको थियो। आज राती १ बजे नै अस्पतालका डाक्टरहरुले मृत्यु भएको घोषणा गरेको घर्तीकी श्रीमती सुनमया घर्तीले बताईन्। प्रदेश सांसद घर्तीको १७ दिनसम्म काठमाडौँ स्थित …

Read More »

नेपालमा दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने

२७ मङि्सर,काठमाडौँ । नेपालमा दुईवटा दरका भारतीय नोट नचल्ने भएका छन् । नेपालमा पाँच सय र दुई हाजर दरका भारतीय नोट नचल्ने भएका हुन् । यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी …

Read More »

सुरु भयो अव्यवस्थित तार हटाउने पोखरा महानगरको अभियान

२७ मंसिर,पोखरा । स्मार्ट शहर बनाउने लक्ष्य लिइएको पर्यटकीय शहर पोखराका सडकका पोलमा रहेका अव्यवस्थित तार हटाउने काम सुरु भएको छ । पोलमा राखिएका अनावश्यक तारहरुकै करण सहर कुरुप हुनुका साथै दुर्घटना समेत बढेकाले महानगरले ४० दिने अभियान बिहीबारबाट सुरु गरेको हो । पोखराको सिद्धार्थचोकबाट अव्यवस्थित तार हटाउने काम विहीबारदेखि सुरु भएको छ । महानगरले नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक …

Read More »

पोखरा सभागृहमा ‘ईक्यान शैक्षिक मेला’ शुरु, ‘देशभक्तिका बारेमा पनि काउन्सिलिङ गर्नुस्, विद्यार्थी पनि शिक्षित, दीक्षित भएर मातृभूमि फर्किनुस्’ :प्रदेश प्रमुख

पोखरामा ईक्यान फेयर शुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले बैदेशिक शिक्षाका लागि बिदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर आयोजना गरेको ‘इक्यान शैक्षिक मेला’ बुधबारदेखि शुरु भएको हो । पोखरा सभागृहमा मंसीर २८ गतेसम्म जारी रहने फेयरको गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले उद्घाटन गरे । प्रदेश प्रमुख कुँवरले नेपालका राजनीतिज्ञ र विद्वानहरुले मीठा भाषण गरेपनि त्यो …

Read More »

‘छैटौं इक्यान शैक्षिक मेला’ आजदेखि पोखरा सभागृहमा सुरु हुँदै

पोखरामा  ‘छैटौं इक्यान शैक्षिक मेला’ आजदेखि सुरु हुँदैछ । । आयोजक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने मेला ३ दिनसम्म अर्थात् मंसिर २८ गतेसम्म चल्नेछ । पोखराको सभागृह परिसरमा हुने मेलामा सहभागी हुन टिकट काट्नुपर्दैन । ‘हामीले पोखरामा यसअगाडि पनि शैक्षिक मेलालाई सफल बनाईसकेका छौँ । र, यो पटक अझै भव्य तवरले शैक्षिक मेला हुँदैछ ।’ अध्यक्ष भुवन क्षेत्रीले भने–‘पोखरा …

Read More »