Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 20)

स्थानीय

बिग आइकनलाई ‘माया पब’ मा माया नै माया (भिडियोहरु), पुन मगर समाज यूकेको सम्मान

पोखरा, १३ असोज । बिग आइकनको सातौं संस्करणको टाइटल जितेपछि बेलायतमा सांगीतिक भ्रमणको अवसर मिलेको सुवास गुरुङका लागि आफ्नो भ्रमण अविष्मरणीय र गज्जब बन्यो । त्यहाँ उनले आफ्नो नेपाली समुदायबीच सांगीतिक प्रस्तुति राखे । सयौंको साथ मिल्यो । राजदुतसँग भेटघाटको अवसर सहित खेलकुद सम्बद्ध व्यक्तित्वबीच रहने मौका पाए । उनले आफ्ना हर कार्यक्रममा भन्ने गर्थे – ‘यी सब मौका बिग आइकन …

Read More »

बिग आइकनलाई यूकेमा सम्मान, शुक्रबार डाँफेमा भव्य प्रस्तुति, शनिबार फेरि माया पबमा (भिडियोहरु)

पोखरा, १२ असोज । बेलायतमा सांगीतिक भ्रमणमा रहेका बिग आइकनलाई त्यहाँ मिठो आतिथ्यता मिलेको छ । सांगीतिक प्रस्तुति अन्तर्गत लण्डन स्थित नेपाली समुदायको रोजाईमा रहेका उत्कृष्ट र चर्चित रेष्टुरेण्टहरुमा बिग आइकन सुवास गुरुङ ब्यस्त छन् । शुक्रबार मात्रै उनले लण्डनकै प्लमस्टीडमा रहेको डाँफे रेष्टुरेण्टमा आफ्नो प्रस्तुति राखे । त्यहाँ दर्जनौ युवायुवतीले नाचेर गाएर साथ दिए । सुवासले घण्टौंसम्म श्रोतादर्शकका रोजाइकै गीत …

Read More »

कास्कीमा चंगा उडाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु

असोज १३, २०७५्र । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चंगा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चंगा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए। चंगा उडाएर खेलिरहेका बालक पुन चंगा …

Read More »

पोखरामा अर्को घटना: नुहाउन जाँदा १५ वर्षकाले ७ वर्षीया बालिका बलात्कार गरेपछि बिहे गराईदिने सोच (भिडियो)

बिगन्यूज । पोखरामा श्रीया सुनार (बिक) को बलात्कार पछि हत्या प्रकरण नसेलाउँदै यहाँ नै त्यसभन्दा अगाडिको घटना पर्दाफास भएको छ । पीडित पक्ष नै गुपचुप रहेको अवस्थामा श्रीया हत्या प्रकरणपछि घटनाबारे खुलासा भयो । नत्र, १५ वर्षको बालकले नुहाउन लगेर ७ वर्षीया बालिकालाई बलात्कार गर्नु, भाइ जेल पर्ने डरले पीडकका दिदीले घरमा भित्राएर सिन्दुर, कपडा लगाएर राख्नु, पीडित बालिकाकै बुबाआमा …

Read More »

इक्यान कास्कीको अध्यक्षमा भुवन क्षेत्री

पोखरा, १२ असोज । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), कास्कीको अध्यक्षमा भुवन क्षेत्री निर्विरोध चुनिएका छन् । पोखरामा शुक्रबार भएको संघको सातौ साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष क्षेत्रीसँगै सचिव रुद्रप्रसाद अर्याल निर्विरोध चयन भए । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यका लागि निर्वाचन भयो । उपाध्यक्षमा सन्दिप अर्याल र कोषाध्यक्षमा प्रकाश गैह्रै विजयी भए । अर्यालले …

Read More »

यसकारण पायो यूआरएल र डाइरेक्टर पन्तले ‘भाइब्रेन्ट रोस युजर अवार्ड’

पोखरा । स्थापनाको छोटो समयमै पोखरामा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि (यूआरएल) ले अग्रणी स्थान कब्जा गरेको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याबका रुपमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिनबाट सेवा सुरु गरेको ल्याबको चर्चा चुलिनुको कारण व्यवसाय मात्र होईन । यूआएरल सामाजिक सेवामा सबैभन्दा अगाडि छ । पोखराका स्वास्थ्य शिविर तथा ल्याब जाँचमा यूआरएल प्राविधिक सहयोगीको रुपमा नरहेको कार्यक्रम विरलै होलान् …

Read More »

इक्यान कास्कीको अधिवेशन भोलि, सर्वसम्मतको प्रयास

पोखरा, ११ असोज । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) जिल्ला कार्यसमिति कास्कीको चौथो अधिवेशन शुक्रबार पोखरामा हुँदैछ । संघको सातौ साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । संघ, कास्कीका अध्यक्ष अध्यक्ष मिलन तिवारीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । होटल सांग्रिला भिलेजमा हुने साधारणसभामा सचिव भुवन क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रुद्रप्रसाद अर्यालले आर्थिक प्रतिवेदन …

Read More »

यूके स्थित नेपाली दुतावासमा ‘बिग आइकन’, संगीतमा हुरुक्क राजदुत सुवेदी मन्त्रमुग्ध

बेलायत स्थित नेपाली राजदुतावासमा ‘रातो र चन्द्र सूर्य’ घन्कियो । राजदुत डा. दुर्गाबहादुर सुवेदी सामु बिग आइकन सुवास गुरुङले राष्ट्रिय भावले ओतप्रोत गीत मात्र गाएनन्, राजदुतकै रोजाईमा ‘मुसुमुसु हाँसेर हिँड्नेले’ रोमान्टिक गीत समेत गाए । राजदुत डा. सुवेदी आफै साहित्य र संगीतमा जोडिएका व्यक्ति हुन् । डा. दुबसु क्षेत्री उनको साहित्यिक नाम हो । बेलायत पुगेपछि पनि दुबसुका दुई एल्बम …

Read More »

पोखरामा श्रीमतीको हत्या गरि फरार रहेका गुरुङ पक्राउ

पोखरा, ११ असोज । पोखरा-३२ खुदीखोलामा रहेको सुकुम्बासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार रहेका श्रीमान पक्राउ परेका छन् । बुधबार राती घरमै श्रीमतिको हत्या गरि फरार रहेका यानबहादुर गुरुङलाई खेतको कान्लामा सुतिरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता एवम डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिएका छन् । ५२ बर्षिय गुरुङले आफ्नै श्रीमति ६० बर्षिया श्रीमाया गुरुङको हत्या गरेका हुन् । छिमेकीलाई आफुले …

Read More »

श्रीया बलात्कार/हत्या गर्ने छिमेकी कुशुम पौडेल यिनै हुन्, के गर्थे पौडेल ? (घटना पूर्ण विवरण)

रञ्जन अधिकारी, पोखरा पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् । कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्विकार गरिसकेका छन् । रक्सी र …

Read More »