Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 30)

स्थानीय

पोखरा अन्तर्राट्रिय विमानस्थलले हवाइ रुट नपाउने खतरा

–  एमबी आस्था/गिता राना मगर पोखरा, २३ साउन । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना नयाँ होइन । विमानस्थलका लागि २०३२ सालमै परिकल्पना गरिएको थियो । तर, २०३२ साल यताको ४२ वर्षसम्म अन्तराष्ट्रिय विमानस्थल परिकल्पनामै सिमित रहयो । विमानस्थल निर्माणको विषय धेरैका लागि सत्ता उक्लने भर्‍याङ बन्यो । विमानस्थल भने अझै बन्न सकेको छैन । ढिलो चाँढो त्यस्तै हो । अब …

Read More »

‘ह्याप्पी न्यु इयर’ फिल्म टीम उत्साहित

पोखरा २३ साउन / नेपाली फिल्म ह्याप्पी न्यु इयरको टिजर सार्वजनिक भएको छ । केहि दिन अघि सार्वजनिक भएको टिजरलाई दर्शकले रुचाउन थालेपछि निर्माण पक्ष उत्साहित भएका छन् । फिल्मको टिजरमा पोखरेली नायक कुशल थापा, सन्ध्या केसी र पुगार गौतम देखिएका छन् । रती थापाले निर्माण गरेको यो फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नयाँ वर्षको अवसरमा घटेको घटनालाई …

Read More »

इक्यान मेलामा अष्ट्रेलियाका चार कलेज सहभागी हुने

पोखरा, २३ साउन / पोखरामा साउन २७ देखि २९ गतेसम्म हुने ‘इक्यान शैक्षिक मेला’मा अष्ट्रेलीयाका चार वटा सहभागी हुने भएका छन् । अष्ट्रेलीयाको प्यासिफिक कलेज अफ टेक्नोलोजी, क्विन्स्फोर्ड कलेज र नर्स ट्रेनिङ अस्ट्रेलिया र सिड्नी कलेज रहेको आयोजक संस्था नेपाल शैक्षिक परामर्श संघ अध्यक्ष मिलन तिवारीले बताए । त्यसै गरि आइडिपी र व्रिट्रिस काउन्सिल पनि सहभागी हुने उनले बताए । यी …

Read More »

नवौं मिस पोखरा आयोजक कलेज कलेजमा

पोखरा, २३ साउन / मिस पोखराको नवौं संस्करणमा योग्य र क्षमतावान् युवतीलाई सहभागिताका लागि आयोजक लागिपरेको छ । मिस पोखराको अडिशनलाई लक्षित गर्दै अहिले पोखराका बिभिन्न कलेजहरुमा प्रतियोगिताको बारेमा जानकारी गराउन पोखरा जेसिसका सदस्यहरु, २०१६ का मिस पोखराका बिजेता, उपबिजेता बिभिन्न कलेजहरुमा भ्रमण गरिरहेको मिस पोखरा २०१७ का मुल संयोजक शिव सापकोटाले जानकारी दिए । मिस पोखरा अन्य सुन्दरी प्रतियोगिता भन्दा …

Read More »

पोखरामा ‘मेगा एजुकेशन फेयर’ सुरु

बिग न्युज पोखरा, १६ साउन / पोखरामा सोमबारदेखि ‘मेगा एजुकेशन फेयर’ शुरु भएको छ । पोखरा सभागृहमा शुरु भएको शैक्षिक मेलाको एक समारोहकाबीच ब्रिटिस काउन्सिलका प्रतिनीधि लरेल ब्यासेट, ग्लोबल रिचका सरीता गुरुङ, कंगारु एजुकेशनका टीआर काफ्ले र ईम्पल्स ईन्टरनेशनल इस्टिच्युटका सन्दिप अर्यालले संयुक्त रुपमा उद्घाटन गरे । तीन दिने मेला बुधबारसम्म चल्नेछ । पोखरा र आसपासका ‘प्लस टु’ लेभलका विद्यार्थी र …

Read More »

पार्टी राजाको हुकुमी शासन जसरी चल्दैन: पौडेल

रञ्जन अधिकारी पोखरा, १५ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई गुटबन्दी र नैतिकताको संकटबाट बचाउन आवश्यक रहेको बताएका छन् । उनले बिपीको सिद्धान्त अंगिकार गरेको पार्टी नेपाली काँग्रेसले उनका विचार र मूल्य मान्यतालाई आत्मसात् गरी अरु सामु उदाहरणीय लोकतान्त्रिक पार्टी बन्नुपर्नेमा बाटो भुलेको उल्लेख गरे । नेपाल विद्यार्थी संघ, इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस इकाईद्वारा आईतबार पोखरामा आयोजित …

Read More »

पोखरामा गजलको मेहफिल

पोखरा, १४ साउन / गजलकार कपिल शर्माले गजलका शेर सुनाउँदा कार्यक्रम हल तालीले गुञ्जियो । गजल सुनाउन मञ्चमा उभिएका उनले मान्छेको बद्लिरहने मन र चर्चाका लागि जोडिने अहिलेका सम्बन्धप्रति ब्यङ्ग्य गर्दै गजलका शेर सुनाउँदा पोखरेली गजलपारखीले तालीले साथ दिए । उनले सामाजिक विसंगति, कुरिती, आधुनिक मायाप्रेमको शैली, राजनीतिक चरित्रमाथि व्यङ्ग्य गर्दै लगातार पाँच गजल सुनाए । कपिलपछि विशेष गजलकारकै रुपमा …

Read More »

‘आन्दोलनका बाहक विद्यार्थी अब सिर्जनाको संवाहक’

रञ्जन अधिकारी पोखरा, १४ साउन।  नेकपा एमालेका पोलिटब्युरो सदस्य बेदुराम भुषालले जनताको बहुदलीय जनवाद (जवज) को सान्दर्भिकता कायमै रहेको बताएका छन् । जबजका सबै लक्ष्यहरु प्राप्त नभएपनि जबज असफल नभएको भन्दै उनले कुनै पनि सिद्धान्तको सान्दर्भिकता त्यसका निर्धारित लक्ष्यहरु प्राप्त नहुन्जेल नसक्ने भएकाले अझै पनि जबजको सान्दर्भिकता रहेको उल्लेख गरे । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) पृथ्वीनारायण क्याम्पस कमिटिले …

Read More »

पोखरामा ‘प्रेमगीत २’ को भव्य प्रिमियर, उत्कृष्ट प्रतिक्रियाले निर्माण यूनिट दंग

रेम बिक पोखरा, ११ साउन । पोखरामा चलचित्र ‘प्रेमगीत २’ को भव्य प्रिमियर भएको छ । प्रदर्शनको केहि दिन अगाडि मात्रै भएको प्रिमियरमा सहभागी सम्पूर्णले चलचित्रले निकै उत्कृष्ट प्रतिक्रिया दिए । प्रिमियरको लागि चलचित्र यूनिट पोखरा आएको थियो । प्रिमियर पछि चलचित्र हेर्ने दर्शक, फिल्मकर्मी र संचारकर्मीले ‘प्रेम गीत २’ व्यवसायिक हिसाबले पनि राम्रो हुने दाबी गरे । पोखराको ‘क्यूएफएक्स …

Read More »

पोखराका अस्पताल र औषधि पसलको अनुगमन, विना अनुमति सञ्चालित एउटा ल्याब बन्द

पोखरा ८ साउन । पोखराका अस्पताल र औषधि पसलको अनुगमन सुरु गरिएको छ । स्वास्थ्य संस्थाले दिएको सेवा सुविधा र गुणस्तरको बारेमा अनुगमन थालिएको हो । आइतवार पहिलो दिन दुई अस्पताल र ६ वटा औषधि पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा कतिपय औषधि पसलले सम्बन्धित स्थानमा दर्ता नगरेको, कतिपयमा म्याद गुज्रेको औषधि भेटिएको र कुनै औषधि पसलले विना अनुमति …

Read More »