Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 330)

स्थानीय

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकन २०१४: दोस्रो चरणको अडिसनमा ६९ जना अघिल्लो चरण प्रबेश

माधब पनेरु पोखरा, २२ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकन २०१४मा दोस्रो चरणको अडिसन अन्र्तगत आईतबार ६९ जना अघिल्लो चरण प्रबेश गरेका छन । ११० जनाले सहसभागिता जनाएका थिए ।बाँकी प्रतियोगीहरुको सोमबार बिहान ८ बजेबाट अडिसन सुरु हुने कार्यक्रम संयोजक सञ्जोक बस्यालले बताए । पहिलो चरण पार गरेका १४६ जना मध्येबाट बाँकी रहेका प्रतियोगिको लागि बिहान ८ बजे …

Read More »

साहित्यकारले उतारे अर्मलाबासीको बिपत र समस्या

पोखरा २१ असार / अर्मलाबासीले भने –“हाम्रो पिडाको आवाज कसैले सुनेन” दुध बगे जस्तै गरि बग्यो तल कालि खोला पहिले जस्तो अर्मलामा यो अब कैले होला हाम्रो ज्यानै जान लाग्दा कसैले केही गरेन बास बस्नें ठाउँ नहुँदा राज्यको साथ भैदिएन कविताको यो अंश पाठ गर्ने बित्तिकै अर्मलाकी राधिका पौडेलको भक्कानो फुट्यो । आँखाबाट आँशु खसे । पौडेलले कविता बाचन गर्दागर्दा आँफुले …

Read More »

महिला समन्वय समिति पोखरा ९ को सम्मान कार्यक्रम

पोखरा २१ असार। वडा स्तरिय महिला समन्वय समितिको आयोजनामा शनिबार एक कार्यक्रमको आयोजना गरि वडा नं ९ का सचिव लोकदर्शन कोइराला र उनकी श्रीमती शुशिला कोइराला तथा टोल विकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशीलाई सम्मान गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रेडियो सफलताकी प्रबन्धक दुर्गा अधिकारीले मानविय सेवा, महिला सशक्तिकरण तथा महिला हिंसाको विरुद्धमा उल्लेखनिय …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन २०१४, पहिलो चरणको समाप्तिसँगै १४६ दोस्रो चरणमा

बिग न्यूज पोखरा, २० असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन २०१४ अन्तरगत पहिलो चरणको अडिसन सम्पन्न भएको छ । शुक्रवार सम्पन्न अडिसनबाट १ सय ४६ जना दोस्रो चरणको लागि छनौट भएका छन् । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको खुल्ला एकल गायन प्रतियोगिता बिग आईकनको पाचौ संस्करणमा आबेदन फारम भरेका ८ सय ९० मध्य पहिलो चरणको अडिसनमा ८ …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन २०१४ तेस्रो दिनसम्म १ सय ३७ जना छनौट

बिग न्यूज पोखरा, १९ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन अन्तरगत पहिलो चरणको तेस्रो दिन सम्म एक सय ३७ जना दोस्रो चरणमा प्रबेश गरेका छन् । पहिलो चरणको तेस्रो दिनको अडिसनमा बिहिवार दुई सय ५३ जनाले गायन प्रस्तुत गरेकोमा ४५ जनाले दोस्रो चरण प्रबेशको लागि ग्रिन कार्ड प्राप्त गर्न सफल भए । तीन दिनमा कुल ७ सय ६५ जनाले गायन प्रस्तुत …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन २०१४ दोस्रो दिनसम्म ९१ जना छनौट

रेम बिक पोखरा, १८ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो विग आईकन अन्तरगत पहिलो चरणको दोस्रो दिनको अडिसनमार्फत ४० जना प्रतिस्पर्धीहरुले अघिल्लो चरणका लागि हरियो कार्ड प्राप्त गरेका छन् । पहिलो चरणको अडिसनको दोस्रो दिन २ सय ८० जनाले सहभागिता जनाएका थिए । दुई दिनसम्म गरेर कुल ९१ जना प्रतिस्पर्धीहरु दोस्रो चरण प्रवेश गरे । दुईदिनसम्म ५ सय १२ जना प्रतिस्पर्धीहरुले …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड नियो बिग आईकन शुरु, पहिलो दिन ५१ जना छानिए

रेम बिक पोखरा, १७ असार । सामसुङ ग्यालेक्सी ग्राण्ड नियो बिग आईकन २०१४ मंगलबारदेखि शुरु भएको छ । मंगलबारदेखि शुरु भएको पहिलो चरणको अडिसन अन्तरगत पहिलो दिन २ सय ३२ जना गायन प्रतिभाहरुले अडिसनमा सहभागिता जनाए । पहिलो दिनको अडिसनमार्फत ५१ जना गायन प्रतिभाहरुले मात्रै दोस्रो चरणका लागि हरियो कार्ड प्राप्त गरेका छन् । पहिलो चरणको अडिसन मंगलबार सहित चार दिनसम्म चल्ने एफएमले जनाएको …

Read More »

श्रीमतीको हत्या गरेर श्रीमान फरार

पोखरा १५ असार । कास्कीको ढिकुरपोखरीका विनोद केसीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । कास्कीको अधिकारीडाँडा ढिकुरपोखरीका विनोद केसीले अन्दाजी २८ वर्षीया श्रीमती विन्दु केसीको १४ असार राति हत्या गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्की डिएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । मृतक विन्दुको टाउकोमा चोट लागेको र अनुहार सुनिएको अवस्थामा घरमै शव फेला पर्नुका साथै पति फरार रहनुले पतिले …

Read More »

रोपाई महोत्सवमा रमाए स्वदेशीदेखि विदेशीसम्म

पोखरा १५ असार । पोखरामा आयोजना गरिएको असारे रोपाई महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक रमाए । पोखरा पर्यटन परिषदले विगत एक दशदेखि आयोजना गदै आएको महोत्वस यस पटक एघारौ असारे रोपाई महोत्सव पोखरा—१३ बाँझापाटनस्थित कमलपोखरीका कृषक लोकबहादुर कार्की र रमेशबहादुर कार्कीको खेतमा आयोजना गरिएको थियो । हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आईएको महोत्सव यस पटक काँहु किनारमा रोपाई महोत्सवमा आयोजना …

Read More »

तीन महिने व्युटिसियन तथा क्षमता अभिबृद्धि निशुल्कः तालिम

दिननाथ बराल, पोखरा १३ असार / नेपाल प्रहरीका श्रीमती तथा प्रहरीमा आश्रीत महिलाहरुलाई ३ महिने व्युटिसियन तथा क्षेमता अभिबृद्धि सम्बन्धि तालिम प्रदान गरीने भएको छ । पश्चिमाञ्चल क्षेत्रिय प्रहरी श्रीमती संघको आयोजना तथा पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको सहयोगमा निशुल्कः तीन महिने उक्त तालिम संचालन हुने भएको संघका अध्यक्ष रजनी भण्डारीले बताईन । तालिममा १२ जना प्रहरी जवानका श्रीमती, चार …

Read More »