Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 343)

स्थानीय

तमु प्ये ल्हु संघ रजत महोत्सवकोे उद्घाटन, तमु जातिको पहिचानको सम्मान हुन्छ : साउद

बिग न्युज पोखरा, ३ कात्तिक / सिचाई मन्त्री नारायण प्रसाद साउदले नयाँ संविधानमा तमु जातिको पहिचानको सम्मान हुने बताएका छन् । तमु प्ये ल्हु संघ २५ वर्ष प्रवेशको अवसरमा पोखरामा सोमवार आयोजित रजत महोत्सवकोे उद्घाटन गर्दै मन्त्री साउदले तमु जातिको योगदानबाटै विश्वमा नेपाली राष्ट्रिय पहिचान स्थापित भएको बताए । पोखरा ११ रानीपौवा शक्तिघाट स्थित संघको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री साउदले …

Read More »

पोखरा अल्ट्रालाईटले भित्र्यायो नयाँ जहाज, ९ करोड लगानी थप

गोकुल बानियाँ पोखरा ३ कार्तिक । पोखरा अल्ट्रालाईट कम्पनी प्रलिले पोखरामा नयाँ अल्ट्रालाईट भित्र्याएको छ । तीन ओटा अल्ट्रालाईट मार्फत सेवा दिदै आएको कम्पनीले थप दुई ओटा अत्याधुनिक जहाज पोखरा ल्याएको छ । तीन ओटा नयाँ जहाज थप्ने योजना अन्तर्गत दुई ओटा आईपुगेको र अर्को एउटा तीन महिना भित्र आईपुग्ने सञ्चालक पोम नारायण श्रेष्ठले पिसपोखरा डटकमलाई जानकारी दिए । जर्मनीबाट नयाँ …

Read More »

मापसे गरेका प्रहरीले चलाएको बाईकको ठक्करबाट पुन गम्भीर घाईते

रञ्जन अधिकारी पोखरा, २ कार्तिक / मापसे जाँच गर्ने प्रहरीले नै दिनदहाडै आफैं मापसे सेवन गरी चलाएको मोटरसाईकलको ठक्करबाट एक युवती गम्भीर घाईते भएकी छिन् । पोखराको महेन्द्रपुलमा आईतबार दिउँसो पैदलयात्री अम्बिका पुनलाई प्रहरीले चलाएको मोटरसाईकलले ठक्कर दिएको हो । बाग्लुङ घर भएकी १९ वर्षीया पुन नोभा कम्प्युटरमा कार्यरत छिन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । ठक्कर लगत्तै घाईते पुनलाई …

Read More »

कात्तिक १४ देखि तेस्रो ‘सिटि रेवान महोत्सव’

रेम बिक पोखरा, २ कात्तिक । पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोशियसनको आयोजनामा तेस्रो सँस्करणको ‘सिटि रेवान महोत्सव’ आयोजना हुने भएको छ । सिटि रेवानले आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो । उसले कात्तिक १४ गतेदेखि २२ गतेसम्म महोत्सव संचालन हुने बताएको छ । यसअघि सँधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुँदै आएको महोत्सव यसपाली भने पोखरा रंगशालामा …

Read More »

फेवातालमा वृहत सरसफाई, तीन वर्ष भित्र फोहोरमुक्त बनाउने लक्ष्य, तालको समग्र व्यवस्थापन हेर्न १ महिनाभित्र कार्यालय स्थापना

रञ्जन अधिकारी पोखरा, १ कात्तिक / पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरा र पोखरा उपमहानगरपालिकाको संयोजनमा सञ्चालित साप्ताहिक सरसफाई अभियानको शनिबार अन्तिम दिन फेवातालमा बृहत सरसफाई गरिएको छ । गत आईतबार देखि पोखरामा एक हप्ते सफाई अभियान सुरु भएको थियो । फेवा ड्यामबाट सुरु भएको सरसफाई ड्यामसाईडदेखी खपौंदीसम्मै गरिएको हो । सरसफाईबाट फेवातालमा रहेको जलकुम्भि मध्ये ६० प्रतिशत निकालिएको पश्चिमाञ्चल क्षेत्रीय …

Read More »

नेपाललाई हिन्दु राष्ट्र नै बनाउनुपर्नेमा राप्रपा

रञ्जन अधिकारी पोखरा, १ कार्तिक / नेपालमा ८२ प्रतिशत नागरिक हिन्दु धर्म मान्ने भएकाले हिन्दु राष्ट्र नै हुनपर्ने पार्टीको नीति भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्पष्ट पारेको छ । पहिलो संविधानसभाले हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्ष घोषणा गरेपनि संविधान जारी हुन नसकेपछि सम्पन्न दोस्रो संविधासभाको निर्वाचनपछि राप्रपा नेपालसँगै ठूलो पार्टी नेपाली काँग्रेसकै एक खेमाका नेताहरु पनि हिन्दु राष्ट्र ब्युताउँने अभियानमा छन् …

Read More »

हिमपातमा ज्यान गुमाएकाको शव अझै निकाल्न सकिएन

रञ्जन अधिकारी / गोकुल बानियाँ पोखरा १ कार्तिक । अन्नपूर्ण पदमार्ग क्षेत्र सहित उच्च हिमाली भेगमा गत सोमबारदेखि परेको हिमपातमा ज्यान गुमाएकामध्ये ११ जनाको शव अझै घटनास्थलबाट उठ्न सकेको छैन । मौसम प्रतिकुलताका कारण हेलिकोप्टर जान नसक्दा उनीहरुको शव ल्याउन कठिनाई भएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले जानकारी दिएका छन् । मनाङ, मुस्ताङ र म्याग्दीको हिमपातमा परी ३० जनाको ज्यान …

Read More »

२४ घण्टासम्म हिउँमा पुरिएर बाँचेका भन्छन्, ‘घिटिघिटि अवस्थाका साथी छोड्नुप¥यो

पोखरा, १ कार्तिक/धवलागिरी फेरो सकेर मुुस्ताङ हुँदै उपल्लो डोल्पा भएर पुन उपल्लो मुस्ताङ निस्कने क्रममा २४ घण्टासम्म हिउँले घेरिएका एक विदेशी र तीन स्वदेशी पोखरा आएका छन् । स्विजरल्याण्डका अल्फ्रेड लर्च सहित रसुवा राम्चेका सेते तामाङ, राम्चेकै सेमनोर्वु तामाङ र धादिङ कटुन्जेका कुमार तामाङ मात्र फर्केका छन् । धवलागिरी फेरो सकेर मुुस्ताङ हुँदै उपल्लो डोल्पा भएर पुन उपल्लो मुस्ताङ निस्कने …

Read More »

मुख थुनेर यौन सम्पर्क गरेको भन्दैै एक हप्तामै सम्बन्ध विच्छेद,

भवानी अधिकारी, स्याङ्जा : एक हुल महिला र पुरुषको समूह प्रहरी कार्यालयमा आइपुग्यो। बेहुला पक्षले नवविवाहिता एक किशोरीको चरित्रमा शंका गर्दै परिवारमा राख्न नसक्ने बतायो। बिहेको भोली पल्टै घरबाट भागेर जानेलाई बुहारी र पत्नीका रुपमा राखे घरबार पनि राम्रो नहुने भन्दैै बेहुला पक्ष केही आक्रोशित देखियो। प्रहरी कार्यालय परिसरमा बेहुला र बेहुली, दुवै पक्षका आफन्त र समाजबीच दिनभर जसो नै तर्कवितर्क …

Read More »

लेखनाथमा औद्योगिक क्षेत्र स्थापना सम्वन्धी वृहत छलफल

लेखनाथ १ कात्र्तिक । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा शनिवार लेखनाथमा औद्योगिक क्षेत्र स्थापना सम्वन्धी वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिका स्थापना भए पश्चात उद्योगहरुको क्रमिक रुपमा वृद्धिहुदै गएको र यस क्षेत्रमा सरोकारवाला संघ संस्थाहरुले लेखनाथमा औद्योगिक क्षेत्र स्थापना आवश्यक रहेको महशुस गरि अध्ययन गर्ने क्रममा …

Read More »