Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
स्थानीय – Page 388 – BIG FM 101.2 MHz

Breaking News
Home » स्थानीय (page 388)

स्थानीय

‘स्प्राईट स्मार्ट’ छान्न यम बुद्ध पोखरामा

रेम बिक पोखरा, १४ चैत । युवाहरुमाझ चर्चित ¥यापर यम बुद्धले शुक्रबार पोखराको दुई ठाउँमा प्रस्तुती दिएका छन् । पेय पदार्थ स्प्राईटको आयोजनामा भएको ‘स्प्राईट स्मार्ट अर नट’ कार्यक्रमको सिलसिलामा पोखरा आईपुगेका उनले पोखरेली युवायुवतीहरुलाई खुल्ला स्टेजमार्फत मनोरञ्जन दिलाए । विरगंजदेखि शुरु भएको कार्यक्रम जनकपुर, विर्तामोड, दमक, ईतहरी, धरान, विराटनगर, हेटौँडा, नारायणघाट, भैरहवा, बुटवल हुँदै यम बुद्ध सहितको टोली पोखरा …

Read More »

चार दिनमा चार चितुवा मृत भेटिए

सागर राज तिमिल्सिना पोखरा, १४ चैत कास्कीमा चार दिनमा चारवटा चितुवा मृत अवस्थामा भेटिएका छन् । चितुवा कसरी मरे भन्ने खुलेको छैन । चार मध्ये दुई भाले र दुई पोथी रहेका छन् । दुईदिन पहिले कास्कीको मणिपाल अस्पताल वरपर एउटा भर्खर बच्चा जन्माएको पोथी चितुवा र अर्को ६ महिनाको भाले चितुवा मृत अवस्थामा भेटिएका थिए । त्यसै गरि शुक्रबार कास्कीको …

Read More »

कास्कीको हेम्जामा आलु महोत्सब सुरु

गोकुल बानियाँ पोखरा, १४चैत । कास्कीको हेम्जामा आजदेखि पाचौ होम्जा आलु महोत्सब सुरु भएको छ । आलु गाउको रुपमा परिचित हेम्जामा एक साता सम्म चल्ने महोत्सबको उद्योग मन्त्री कर्ण बहादुर थापाले उद्घाटन गरेका हुन् । सो अबसरमा मन्त्री थापाले हेम्जालाई बिशेष कृषी क्षेत्र घोषणा गरी अबश्यक पूर्बाधार विकासमा सघाउने आश्वासन दिएका छन् । आलु भण्डारणको लागि आबश्यक कोल्डस्टोर स्थापनाको लागि …

Read More »

सामुदायिक विद्यालयकै उदाहरण अमरसिंह नमुना उच्च माविः क्षे.शि. निर्देशक बजिमय

रञ्जन अधिकारी पोखरा, १३ चैत पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक दिव्यकला बजिमय (श्रेष्ठ) ले सामुदायिक विद्यालय पनि पर्याप्त पूर्वाधार, ईच्छाशक्ति भएमा निजी विद्यालय विद्यालयसरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम रहेको बताएकी छिन् । पोखरा १२ रामघाट स्थित श्री अमरसिंह नमुना उच्च माध्यमिक विद्यालयको विहिबार ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै प्रमुख अतिथि बजिमयले भौतिक संरचनाले सम्पन्न र पर्याप्त …

Read More »

प्रहरी बताउदै धम्की दिई रकम असुल गर्ने पौडेल पक्राउ

बिग न्यूज, पोखरा, चैत १३ आफूलाई प्रहरी बताउदै धम्की दिई रकम असुल गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १० रामघाट स्थित लमजुङ्ग होटलका सञ्चालक कृष्ण गिरिलाई आफू महानगरिय प्रहरी परिसर हनुमान ढोका काठमाण्डौँको सिआईडी भएको र गिरि विरुद्ध केस परेको भन्दै धम्की दिइ रकम असुल गर्ने २१ वर्षिय सुवासचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो । धम्की …

Read More »

पाँचौ हेमजा आलु महोत्सव शुक्रबारदेखि

पोखरा, १३ चैत। आलु गाउको रुपमा परिचित कास्कीको हेमजा गाविसमा चैतको दोस्रो हप्तामा हुने पाँचौ हेमजा आलु महोत्सव–२०७० शुक्रबार देखि शुरु हुदै छ । सुन्दर गाँउ हेमजा जाँउ आलुका स्वादिष्ट परिकार खाँऔ, आलु एक परिकार अनेक भन्ने मुल नारकाका साथ विष्णुपादुका क्लव हेमजाको संयोजनमा हुन लागेको उक्त महोत्सव चैत २० गते सम्म चल्ने छ । महोत्सवको तयारी पुरा भईसकेको मुल …

Read More »

फिस्टेल हस्पीटल काण्डमा क्षतिपुर्ति प्रदान

चैत्र ११ माधब पनेरु पोखराको फिस्टेल अस्पतालमा चिकित्सक र ब्यबस्थापकिय त्रुटिका कारण मृत्यु भएको शुभम गुरुङ्गका परिबारले क्षतिपुर्ति रकम पाएका छन । घटनापछि गठन गरिएको छानबिन समितिले दिएको प्रतिबेदनको आधारमा शुभम संघर्ष समिति र अस्पताल ब्यबस्थापन समिति बिच क्षतिपुर्ति दिने सहमति पत्रमा हस्ताक्षर गरेका छन । उनिहरु बिच भएको सहमतिमा पच्चकोशी समाजको सिफारिसको आधारमा बिरामीलाई निशुल्क उपचार गरिने, शुभमको परिबारलाई …

Read More »

क्षेत्री समाज नेपालले विहिबार वृहत आँखादान कार्यक्रम गर्ने

रञ्जन अधिकारी पोखरा, १० चैत क्षेत्री समाज नेपालले यही चैत १३ गते विहिबार वृहत आँखादान कार्यक्रम गर्ने भएको छ । नेत्रज्योति दिवसको अवसर पारी विपी चोक चिप्लेढुंगामा बिहान आठबजेदेखि कार्यक्रम सुरु हुने कार्यक्रम संयोजक रामबहादुर बानियाँले जानकारी दिए । “अमूल्य छ आँखाको नानी डढाएर नबनाउँ खरानी, दानहरुमध्येमा सार्थक दान आँखा दान” उद्घोषका साथ आयोजना हुने कार्यक्रममा हिमालय आँखा अस्पताल घारीपाटन …

Read More »

पश्चिमाञ्चलमा लुकेका क्षयरोगीको सन्त्रास, पुरुष क्षयरोगीको संख्या बढी, महिलाहरुले रोग लुकाएर बसेको आशंका

गोकुल बानियाँ पोखरा १० चैत्र । निशुल्क स्वास्थ्य सेवा सहित नियमित औषधि खाएमा पूर्ण रुपमा निको हुने क्षयरोग लुकाएर बस्नेहरुको संख्या पश्चिमाञ्चल बिकास क्षेत्रमा अत्याधिक देखिएको छ । तोकिएका स्वास्थ्यसंस्थामा परिक्षण र उपचारको लागि आउने मध्य पुरुषको संख्या बढी भएपछि महिलाहरु रोग लुकाएर बसेकोे आशंका गरिएको छ । गाउ, परिवार र समाजमा एक जनामात्रै क्षयरोगी भएमा उसले अन्यलाई समेत सार्ने …

Read More »