Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 4)

स्थानीय

पोखराको पालिखेचोक यस्तो खुल्ला भयो, बाँकी घरहरुमा यसरी डोजर चल्यो (फोटो फिचर)

पोखरा । अब पालिखेचोक फराकिलो हुने भएको छ । भत्काइएका घरहरु महानगरपालिको चाँडै पन्छाएर भने साँघुरो पालिखेचोक अब फराकिलो हुनेछ । चार दशक अघिदेखि विवादमा रहेका पालिखेचोकका घरहरु दुई महिना अघिदेखि भत्काउन सुरु गरिएको हो। वसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको घर साउन दोस्रो साता भत्काइएको थियो । ओजोन बुक्स रहेको घर आज भत्काइएको हो । वडा …

Read More »

हिमाअस ‘मिस पोखरा २०१८’ को ग्राण्ड फिनाले शनिबार, १७ जनामध्ये कसको शिरमा ताज ?

पोखरा, १८ असोज ।  मिस पोखराको ग्राण्ड फिनाले शनिबार पोखरा सभागृहमा हुदैंछ । कोसेली हेल्थ सनफ्लावर तेल प्रिजेन्ट्स हिमाअस मिस पोखरा २०१८ को तयारी पूरा भएको आयोजक संस्था जेसीआई पोखराले जनाएको हो । मिस पोखराको ग्राण्ड फिनाले शनिबार पोखरा सभागृहमा अपराह्न ३ बजे बाट हुनेछ । जसको लागि १७ जना प्रतियोगीहरुलाई छनोट गरिएको छ । ग्राण्ड फिनालेमा अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि …

Read More »

जिल्ला खेलकुद अध्यक्ष गुरुङले पत्रकारको मानमर्दन गरेकोमा खेद व्यक्त

पोखरा, १८ असोज । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले पत्रकारहरुको मानमर्दन हुने गरी सामाजिक सञ्जाललमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी तदर्थ समितिका महासचिव रञ्जन अधिकारीले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै चेतावनीपूर्ण भाषामा असभ्य ढंगले अपशब्द प्रयोग गरिएकोमा मञ्चको ध्यानाकर्षण भएको जनाएका छन् । जिल्ला खेलकुद विकास समितिको गरिमामय अध्यक्ष …

Read More »

बलात्कारको आरोपमा स्ववियु सभापतिलाई दश वर्ष जेल

१८ असोज,पर्वत । बालिका बलात्कारको आरोपमा पर्वतको कुश्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो । कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई …

Read More »

लेकसाइडमा ‘केक लेक बेकरी’

पोखरा । युवा ब्यवसायीद्वय ओम उपाध्याय र रोशन महर्जनले पोखराको लेकसाइडमा केक लेक बेकरी संचालनमा ल्याएका छन् । लामो समय देखि ब्यवसायमा आवद्ध दुई युवाले लेकसाइडमा आउने पर्यटकलाई लक्षित गरेर बेकरी शप संचालनमा ल्याएका हुन् । केक लेक बेकरीमा ४० भन्दा बढि बेकरी आइटम उपलब्ध हुने संचालक ओम उपाध्यायले जानकारी दिए । लेकसाइड पर्यटकीय स्थल हो तर यहाँ विशुद्ध बेकरी …

Read More »

गण्डकी प्रदेशको लोगोमाथि ‘कपिराईट’ उजुरी

पोखरा । गण्डकी प्रदेशको लोगो भद्धा र चित्रै चित्रको पोस्टर बन्यो, सिर्जनात्मकता भएन भनेर आलोचना भईरहँदा लोगोमा कपिराइटको उजुरी परेको छ । प्रदेशको लोगो तथा पोशाक सिफारिस समितिले कार्यव्यवस्था परामर्श समितिले असोज १५ गते लोगो कार्यव्यवस्था परामर्श समितिमा पेश गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । लोगो सार्वजनिक भएको २ दिनपछि अर्का प्रतिष्पर्धी पोखरा १७ का महेन्द्र उपाध्यायले प्रदेशसभा सचिवालयमा …

Read More »

निजी विद्यालयको हर्कतः फि बिलमा ‘ट्रान्सपोर्ट’, बसमा ‘कोचाकोच’, ‘उठाउठ’

रञ्जन अधिकारी, पोखरा । सरकारी विद्यालयमा पठनपाठन सोचेजस्तो नभएपछि निजी विद्यालयमा पढाउनुको विकल्प छैन । हरेक अभिभावकलाई नचाहेरै पनि छोराछोरीलाई बोर्डिङ पढाउन बाध्यकारी अवस्था छ । राम्रा मानिएका स्कुल घरदेखि टाढा भएपछि  बस चढाउनै प¥यो । दुई घण्टा अघिदेखि नै छोराछोरीलाई विद्यालय पठाउन तयार बनाईन्छ । जब स्कुल बस आउँछन् । बस घुमेर आउँदा अन्तिममा चढ्नेहरुले सिट पाउँदैनन् । कोच्चिएर उभिएरै …

Read More »

पोखरा महानगरपालिकालाई बढी कर नउठाउन उच्च अदालत पोखराको अन्तरिम आदेश

पोखरा, १६ असोज । एकीकृत सम्पति कर उठाउन पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि रोकेको छ । गत वर्षको तुलनामा उच्च दरमा कर संकलन गरेपछि ज्ञानबहादुर कोइराला अदालत पुगेका थिए । सोहि मुद्धाको सुनुवाई गर्दै मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश वीरबहादुर डाँगीको संयुक्त इजलासले मंगलबार मुद्धाको अन्तिम टुंगो नलागेसम्म ऐनले तोकेभन्दा बढी सम्पति कर लिन नपाउने अन्तरिम आदेश …

Read More »

पोखरामा एक युवाको हत्या

पोखराको पालिखेचोकमा एक युवाको हत्या भएको छ । राजकुमार नाम गरेका करिब ३० बर्षीय एक युवाको हत्या भएको स्थानियले बताएका छन। राजकुमारको टाउकोमा गहिरो चोट रहेको छ भने उनको हत्या भएको स्थानमा रगत लतपतिएको अबस्थामा रहेको छ । पालिखेचोकको एक खुल्ला टहरामा उनको शव स्थानियले आज विहान देखे पछि प्रहरीलाई खबर गरे पछि प्रहरीले उक्त घटनाको बारे अनुसन्धान गर्दै छ …

Read More »

५० बर्षिय वृद्धालाई जबरजस्ती गर्ने पुन पक्राउ

बिग न्यूज पोखरा, १५ असोज । ५० बर्षिया वृद्धालाई जबरजस्ती गर्ने २१ बर्षिय गोबिन्द पुनलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । रातिमालिका गाउँपालिका वडा नम्बर १ बस्ने पुनलाई प्रहरीले आईतबार पक्राउ गरेको हो । पक्राउ परेका पुनले राति मालिका १ निस्कोट छिस बस्ने ५० बर्षिय वृद्धालाई जबरजस्ती करणी गरेको आरोप छ । स्थानियले घटनापश्चात प्रहरीलाई खबर गरेका थिए । र, …

Read More »