Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 5)

स्थानीय

 ढुंगेसाघु मेलामा यो पटक नयाँपन

पुष २८ । पोखरा । पोखरा– लेखनाथ  १७ महतगौडामा हरेक बर्ष माघेसंक्रान्तीमा लाग्ने मेलामा यो पटक केही नयाँपन देखिने भएको छ । स्वतस्फुर्त रुपमा तिन जिल्लाका मानिसहरु माघेसंक्रान्तीको दिनमा सिताघाटमा स्नान गर्न र मेला भर्न आउने गर्दछन । कहिले देखि मेलाा लाग्यो भन्ने एकिन प्रमाण नभएपनि प्राप्त पछिल्लो प्रमाणका आधारमा दुई सय दश बर्ष अगाडी बाट मेला लाग्ने गरेको उक्त स्थानमा यो …

Read More »

राँगाले हान्दा कास्कीको मादीमा एक गम्भिर घाईते, गोली ठोकेर मारियो

पोखरा २८ पुस / कास्कीमा राँगाले हान्दा एक पुरुष गम्भीर घाइते भएका छन् । राँगाले सिंगले हान्दा कास्कीको मादी गाउँपालिका ११ स्थित सैमराङका ४९ वर्षिय भिम बहादुर काफ्ले घाइते भएका हुन् । बिहिबार बिहान करिब साढे नौ बजेको समयमा स्थानीय बिष्णु प्रसाद काफ्लेले पालेको राँगाले काफ्लेलाई नै घाईते हुने गरी आक्रमण गरेको हो । गम्भीर घाइते भएका काफ्लेको गण्डकी मेडिकल कलेज पोखरामा …

Read More »

पोखरामा महोत्सव होडबाजीः एकै मितिमा दुई महोत्सव, दुवै पुस २७ सुरु, माघ ८ मा सकिने

पोखरा, २७ पुस: पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोवाइल मेला गर्न लागिएको छ । त्यस्तै, युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सोही मितिमा आठौँ पोखरा महोत्सव हुने भएको छ । नयाँबजार र अमरसिंहचौरको दूरी …

Read More »

आज कालो नम्बर प्लेटका गाडी ठप्प, निजी सवारी नहुनेलाई सास्ती

पोखरा, पुस २७ । ट्याक्सी ब्यवसायीको आन्दोलनलाई लिएर यातायात ब्यवसायीहरुले विहिबार गण्डकी अञ्चलभरी कालो प्लेटका गाडी चलाएका छैनन् । मंगलबार १८ जना ट्याक्सी चालकलाई पक्राउ गरेपछि बुधबार विहानै ब्यवसायीहरुले आन्दोलन गरेका थिए । आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै ब्यवसायीहरुले विहिबार गाडी बन्द गर्ने निर्णय गरेका हुन् । बुधबार पनि थप १६ जना पक्राउ परेका थिए । ट्याक्सी ब्यवसायीको आन्दोलनलाई यातायात ब्यवसायीहरुले पनि …

Read More »

पृथ्वीनारायण शाह पृथ्वीचोकबाट फालिएको दिन, यसरी फालिए राष्ट्रनायक (हेर्नुहोस् तस्विरहरु)

पोखरा, पुस २७ । गणतन्त्रात्मक व्यवस्थापछि राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते मनाउने राष्ट्रिय एकता दिवस हटाईयो । दशकपछि देउवा नेतृत्वको राप्रपा सम्मिलित सरकारले राष्ट्रिय बिदा दिने निर्णय गर्यो । चुनावको छेकोमा जनमतका लागि गरिएको निर्णय नै किन नहोस्, जनचाहना अनुसार नै भएको यो निर्णय स्वागतयोग्य भन्दै अधिकांशले खुशीयाली मनाएका छन् । पोखराको पृथ्वीचोक, पृथ्वी राजमार्गको नामकरण पृथ्वीनारायण …

Read More »

आज सार्वजनिक सवारी नचल्ने

पोखरा २७ पुस । ट्याक्सी व्यवसायीलाई ऐक्येबद्धता तथा प्रहरी कारवाहीको विरोध स्वरुप बस ब्यवसायी पनि आन्दोलित भएका छन् । मंगलवार पोखराबाट मिटरमा नचल्ने र मनपरी भाडा असुल्ने ट्याक्सीचालक पक्राउ परेपछि बुधवार ट्याक्सी व्यवसायीले पोखराका सडकमा ट्याक्सी तेर्साएर बिरोध गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह आफै सडकमा उत्रिएपछि आन्दोलनमा उत्रिएका ट्याक्सी चालक सवारी साधन नै छोडेर भागेका थिए …

Read More »

न लाठीचार्ज, न प्रतिवाद : कास्की प्रहरीले यसरी खुलायो, हेर्नुहोस् (फोटो/भिडियो)

पोखरा, २६ पुस – पोखराको पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक क्षेत्रमा बुधबार बिहानैदेखि ट्याक्सी चालकहरु प्रहरी–प्रशासनकाविरुद्ध नाराबाजी गर्दै उफ्रिरहेका थिए । उनीहरुले आफ्ना ट्याक्सीलाई चोकमा तेस्र्याएर बाटो अवरुद्ध गरिरहेका थिए । उनीहरु एम्बुलेन्सलाई समेत अघि बढ्न दिईरहेका थिएनन् । एम्बुलेन्सहरु जताबाट आयो उतै फर्किएर वैकल्पिक बाटो खोज्न वाध्य थिए । सयौंको संख्यामा परिचालित प्रहरीहरु ट्वाल्ल परेर हेर्न वाध्य थिए । कास्की प्रहरीका …

Read More »

डेस्टिनेशन लमजुङ, पर्यटक लोभ्याउदै राइनासकोट होम स्टे

यदुनाथ बञ्जारा शाह वंशिय राजाहरुको ऐतिहासिक विरासत वोकेको लमजुङको सवैभन्दा अग्लो कोट राइनासकोटमा पर्यटकहरुको चाप वढ्न थालेको छ । लमजुङको दक्षिण पूर्वी भेगमा रहेको राइनासकोट राइनास नगरपालिकामा अवस्थित रहेको छ । लमजुङ जिल्ला कै लागि प्रमुख पर्यटकीय गन्तव्य को रुपमा सूचिकृत राइनासकोट साच्चिकै पर्यटकीय महत्वको गन्तव्य वन्दै गएको छ । तनहुँको डुम्रे वाट तुरतुरे नेपालडाँडा हुदै करिव ३० किमी दुरी …

Read More »

घान्द्रुक गुम्बाको विशेष पूजापाठ सम्पन्न

बिग न्यूज पोखरा, २१ पुस । तमु ल्होछारको अवसरमा घान्द्रुकको ङग्युर दोर्जे साङाग छ्योंएलिङ गुम्बामा भएको विशेष पूजापाठ भव्यताका साथ सकिएको छ । चरा वर्गको विदाई र कुकुर वर्गको आगमनको अवसरमा घान्द्रुक आठभाईघरस्थित गुम्बाको आयोजनामा पूजापाठ भएको थियो । ल्होछारको अवसरमा घान्द्रुकमा विशेष पूजापाठसँगै गुम्बामा ग्रहशान्ति, पितृपूजा तथा सामुहिक भोज समेत भएको थियो । गुम्बाले गरेको ल्होछार विशेष पूजापाठ कार्यक्रमलाई …

Read More »

शशस्त्र द्धारा माघेमेलाका लागि सरसफाई 

पोखरा, पुष १९ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ सितापाईला स्थित शदाशिबजी सिद्धेश्वर हरिहर मन्दीर परिसरमा सरसफाई गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय शशस्त्र प्रहरी गणले मन्दीर परिसरमा रहेको २५ रोपनी क्षेत्रफलमा सरसफाई गरिएको हो । शशस्त्र प्रहरी सइै राजकुमार श्रेष्ठ र हरिराम देबकोटाको कमाण्डमा गएको करिव १ सय ५० जनाको टोलीले मन्दीर परिसरमा सरसफाई गरेको मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष …

Read More »