Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय (page 10)

राष्ट्रिय

‘अवरोधको सामना गर्ने क्षमता न्यायपालिकासँग छ’ – प्रधानन्यायाधीश सुशीला कार्की

सुशीला कार्की  प्रजातन्त्र र कानुनको शासन एक अर्काका परिपुरक अवधारणाहरु हुन्। सुसंस्कृति सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि कानुनको शासन र संविधानवादको अवधारणालाई व्यावहारिक जीवनमा रुपान्तरण गर्न वाञ्छनीय छ। प्रधानन्यायालय स्थापना सँगसँगै सुरु भएको हाम्रो यो यात्राका क्रममा विभिन्न आरोह र अवरोह देखा परे। संस्थागत जीवनमा आउने स्वाभाविक नियतीको अनुभव हामीले पनि भोगेका छौँ। यस्ता समस्त कुराहरुबाट थप उर्जा र …

Read More »

जेठ १ बाट मतगणना गर्ने आयोगको तयारी, कहाँ कहाँ हुन्छ मतगणना ?

काठमाडौँ, २६ बैशाख । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ । दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ । स्थानीय तह निर्वाचन ऐनमा …

Read More »

३१६ जना निर्विरोध, एमाले सबैभन्दा अगाडि

वैशाख २३ / पहिलो चरणमा हुन गइरहेको प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ गाउँपालिका/नगरपालिकाका विभिन्न पदमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार केही स्थानमा वैशाख १९ गते भएको मनोनयन दर्ताकै दिन केही पद निर्विरोध निर्वाचित भएको थियो । वैशाख २१ को उम्मेदवारी फिर्तापछि निर्विरोध हुनेको संख्या थपिएको हो …

Read More »

८६ वर्षीय आरोही मीनबहादुर शेरचनको सगरमाथा आधार शिविरमा निधन

वैशाख २३ / विश्वकै पाका सगरमाथा आरोहीका रुपमा किर्तिमान राख्न सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको शनिबार निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनामा समेत काम गरेका पूर्व गोर्ख सैनिक शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिँडेका थिए । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार शेरचनको आधार शिविरमा ५ बजेर १४ मिनेट …

Read More »

फोटो पत्रकारिता अवार्ड कास्कीका पत्रकारत्रय रञ्जित, गुरुङ र बरालले जिते

पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेसनल खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका छन् ।  पाटन प्याथ ल्याव स्वतन्त्र फोटोपत्रकार राम गुरुङ (कास्की)  र मेट्स एजुकेशन मोफशल फोटोपत्रकारिता अवार्ड कृष्णमणि बराल (अन्न्पूर्ण पोष्ट दैनीक –कास्की) ले जिते । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले बुधबार आयोजना गरेको ‘फोटो कनर्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’ अन्तर्गत कास्कीका तीन पत्रकारले अवार्ड जितेका हुन् । अवार्डसहित …

Read More »

कागबेनीमा बस दुर्घटना, पाँच जना तिर्थयात्रीको मृत्यु (नाम सहित, फोटो फिचर)

मुस्ताङ, ९ वैशाख । मुस्ताङको कागबेनीमा शनिवार बस दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।  ना ५ ख ६०६७ नम्बरको बस कागबेनी -४ पोलाथाङमा दुर्घटना हुदा थप १२ जना सिकिस्त घाइते भएका छन् । मुक्तिनाथको दर्शन गरेर जोमसोमतर्फ फर्कदै गरेका पाँच तीर्थयात्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको …

Read More »

राष्ट्रपति भण्डारीलाई नयाँदिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत,

काठमाडाैं, ४ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारी ५ दने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेकी छन्। राष्ट्रपति भण्डारीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरिन। भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा भने भण्डारी आफैं त्रिभुवन विमानस्थलमा पुगेकी थिइन्। त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भण्डारीलाई स्वागत गरेका थिए। …

Read More »

मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक, आफ्नो नाम हेर्नुहाेस्

काठमाडाैं, ४ वैशाख / निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ। आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि १ करोड ४० लाख ५४ हजार ४ सय ५२ मतदाता छन्। जसमा पुरुष ७० हजार ६९ हजार ७ सय १४, महिला ६९ हजार ८४ हजार ६ सय २५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १ सय ४३ छन्। २०७३ …

Read More »

मतदाता शिक्षा अभियान सुरु

रञ्जन अधिकारी पोखरा, ४ वैशाख /  मतदाता स्वयंसेविका र मतदाता शिक्षा कार्यकर्ताले निर्वाचनको सन्देश लिएर कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको छ । निर्वाचन आयोगका क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीका अनुसार उनीहरुले निर्वाचनको मौन अवधि सुरु हुनुअघि एक महिनासम्म मतदातालाई मतदान गर्ने, उम्मेदवार बन्ने लगायत मतदाता शिक्षा प्रदान गर्नेछन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, मातृशिशु स्याहार कार्यकर्ता र …

Read More »

काँग्रेसले ‘जय नेपाल’ नारा लगाउँदै नेपाल भारतमा गाभ्छ: युवा संघ अध्यक्ष पहारी

रञ्जन अधिकारी पोखरा, ३ बैशाख  / युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले निर्वाचनमा नेकपा एमाले विजयी हुने डरले काँग्रेस र माओवादी केन्द षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले यी दुई दल सकभर निर्वाचन हुनै नदिने र भएपनि जुनै हालतमा एमालेलाई जित्न नदिने तरिकाले लागेको उल्लेख गरे । नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले पोखरामा शनिबार नयाँ वर्षको अवसरमा आयोजना …

Read More »