Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय (page 191)

राष्ट्रिय

तोकिएकै दरबन्दीमा गएर सेवा प्रवाह गर्न चिकित्सकहरुलाई स्वास्थ्य मन्त्रीको निदेर्शन

सागर राज तिमिल्सिना पोखरा, १५ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले तोकिएकै दरबन्दीमा गएर सेवा प्रवाह गर्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् । सुविधासम्पन्न ठाउँका जनतालाई मात्रै सेवा नदिई दुर्गम बस्तीका जनतालाई झन् धेरै सेवा दिनुपर्ने भएका बताउदै दरबन्दीमै रहेर सेवा दिनु पर्ने बताए । पोखराको लामाचौरस्थित मातृ शिशु मितेरी अस्पताल (पोखरा कोमागाने अस्पताल) को शनिबार सम्पन्न दोस्रो साधारणसभामा उनले …

Read More »

ई-क्यान शैक्षिक मेलामा २० हजारलाई परामर्श

काठमाडौं, चैत्र १५ ई-क्यान शैक्षिक मेलामा अस्ट्रेलिया र न्युजिल्यान्ड अध्ययनका लागि करिब २० हजार विद्यार्थी र अभिभावकले परामर्श लिएका छन् । नेपाल शैक्षिक परामर्श संघ (ई-क्यान) ले दरबारमार्गको अन्नपूर्ण होटलमा आयोजना गरेको दुईदिने मेला शनिबार सम्पन्न भएको छ । मेलामा अस्टे्रलिया र न्युजिल्यान्डका आधिकारिक परामर्शदाताका ३८ स्टल थिए । विदेशी शिक्षण संस्थाको पाठ्यक्रम, भिसा प्रक्रिया, शैक्षकि कर्जा, हवाई टिकटलगायत विषयमा …

Read More »

‘मुस्ताङ जाँदा तीनठाउँमा पासपोर्ट देखाउनुप¥यो’

सागर राज तिमिल्सिना पोखरा, १४ चैत भारतीय पर्यटकलाई पर्यटकबाहक सवारीमा यात्रा गर्न रोक लगाएका बेनी–जोमसोम सडकखण्डका यातायात व्यवसायीले मुक्तिनाथ हिडेका पर्यटकको पासपोर्ट समेत चेक गर्न थालेका छन् । भारतीय पर्यटकसँग अनुहार मिलेको भन्दै व्यवसायीले विभिन्न मुलुकका पर्यटकको पासपोर्ट चेक गर्न थालेका हुन् । मुक्तिनाथ मन्दिरको दर्शन गर्न आएका मलेसियाका ४० जना पर्यटकले केहि दिन अघि बेनी–जोमसोम सडक खण्डमा पासपोर्ट देखाएर …

Read More »

फेवा महोत्सवको प्याकेज काठमाडौंमा सार्वजनिक

काठमाडौं, १४ चैत पोखराको वसुन्धरा पार्कमा चैत २८ गतेदेखि सुरु हुने ११ औं फेवा नव वर्ष महोत्सवका प्याकेजहरु काठमाडौंमा सार्वजनिक गरिएको छ । संघले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी महोत्सबको अबसरमा पोखरा आउने पर्यटकको लागि बिशेष प्याकेजको घोषणा गरेको हो । नेपाली नया बर्षको अबसरमा वैशाख २ गतेसम्म संचालन हुने महोत्सबको प्याकेज अन्तर्गत घुमघाम प्याकेज, मधुमास प्याकेज, एड्भ्यञ्जर स्पोर्टस् प्याकेज …

Read More »

भोलानाथ पराजुली स्मृतिग्रन्थ लोकार्पण

रञ्जन अधिकारी पोखरा, १५ चैत पोखराका अग्रज शिक्षासेवी भोलानाथ पराजुलीको स्मृति ग्रन्थ पोखरामा शुक्रबार लोकार्पण गरिएको छ । भोलानाथ पराजुली स्मृतिग्रन्थ प्रकाशन समिति पोखराले पराजुलीको ९४ औं जन्मतिथिको अवसरमा आयोजना गरेको एक कार्यक्रमका बीच पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक खगेन्द्रप्रसाद भट्टराईले स्मृतिग्रन्थ लोकार्पण गरे । प्रमुख अतिथि भट्टराईले पोखराको शैक्षिक विकासमा उल्लेख्य योगदान दिएका पराजुलीको स्पष्ट चित्र स्मृति ग्रन्थले ल्याउन सकेको …

Read More »

एचआइभी संक्रमित बालबालिका मासिक भत्ता

चैत्र ११ , पर्बत बृद्ध, अपाङ्ग, बेसाहाराहरुलाई सरकारले नियमित रुपमा सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । अब पर्वतमा एचआइभी एड्सबाट संक्रमित बालबालिकालाई समेत मासिक रुपमा भत्ता दिइने भएको छ। एचआइभी संक्रमित बालबालिकालाई जीवन यापन र अध्ययनमा सहयोग पुगोस भन्ने उद्देश्यले मासिक रुपमा १ हजार भत्ता दिन थालिएको हो । १८ बर्ष भन्दा मुनिका संक्रमित बालबालिकाले अनुदान पाउनेछन । जिल्ला …

Read More »

एक दर्जन बढी अबैध ढुंगाखानी सञ्चालनमा

चैत्र ११ पर्वतको उत्तरमा पर्ने माझफाँट र बाँसखर्क गाबिसमा एक दर्जन भन्दा बढी अबैध ढुंगाखानी सञ्चालनमा आएका छन । बाँसखर्क गाबिसको वडा नं १ र ८ नम्बर वडा तथा माझफाँट गाबिसको वडा नं ९ मा निजी जमिन र सार्वजनिक चौर तथा बन क्षेत्रमा समेत अबैध ढुंगाखानी सञ्चालनमा आएका हुन । अनुमति नलिइए सञ्चालनमा रहेका यस्ता ढुंगाखानीका कारण भू्–क्षय र पहिरोको …

Read More »

आदर्श समाज राष्ट्रिय दैनिक मोफसलको सबैभन्दा बढी पढिने पत्रिकामा सूचीकृत

पोखरा, ११ चैत्र । बीबीसी क्लाइमेट एशियाले हालै गरेको सर्भेक्षणअनुसार आदर्श समाज राष्ट्रिय दैनिक मोफसलमा सबैभन्दा धेरै पढिने पत्रिकाको सूचीमा सूचिकृत भएको छ । नेपालका विभिन्न ठाउँमा गरिएको सर्भेक्षणको तथ्याङ्कअनुसार आदर्श समाज दैनिक पत्रिकाको पश्चिमाञ्चलमा पाठक संख्या १३ प्रतिशत रहेको छ । त्यसैगरी पाठक संख्याको आधारमा आदर्श समाज राष्ट्रियस्तरमा पाँचौं स्थानमा रहेको छ । तथ्यांकअनुसार आदर्श समाज राष्ट्रिय दैनिक पढ्ने …

Read More »

स्थानीय निकायको निवार्चन छिटै — उपप्रधानमन्त्री सिहं

सागर राज तिमिल्सिना पोखरा, १० चैत उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकासमान सिहंले स्थानीय निकायको निवाचनमा समयमै गर्न सरकार अगाडी बढेको बताएका छन् । कास्कीको माझठाना सैमराङ्ग जोड्ने मोटरेवल पुलको आज उद्घाटन गर्दै सिहंले स्थानी निकायको निवार्चन समय सम्पन्न गर्न अन्य पार्टि सगँ छलफल अगाडी बढाएको बताए । नेपाली काग्रेसका महामन्त्री समेत रहेका उनले स्थानीय निकाय निर्वाचन विधि, प्रक्रिया र सहकार्य …

Read More »