Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय (page 193)

राष्ट्रिय

परीक्षकको हेलचेक्र्याइँले विद्यार्थी हैरान

काठमाडौ, वैशाख १२ – गत वर्ष एसएलसी दिएका एक विद्यार्थी गणितबाहेक सबै विषयमा उत्तीर्ण थिए । पास भएका विषयमा पहिलो श्रेणी थियो । गणितमा १२ नम्बरमात्रै आयो । चित्त नबुझेपछि उलने पुनर्योगका लागि परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा निवेदन दिए । त्यसपछि ९२ नम्बर आयो । परीक्षकको लापरबाहीका कारण उनले ब्यर्थै तनाब झेल्नु पर्‍यो ।  परीक्षकले अंग्रेजीको ९ लाई नेपालीमा …

Read More »

तीन सय कर्मचारीले विदेशी नागरिकता लिएको मन्त्रीको खुलासा

काठमाडौ, वैशाख १२ – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले झण्डै तीन सय विभिन्न तहका सरकारी कर्मचारीहरुले डीभी, पीआर र ग्रिनकार्ड लिएको प्रमाणित भइसकेको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले डीभी, पीआर र ग्रिनकार्ड लिने त्यस्ता सवै निजामती लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुलाई कारवाही गर्ने तयारी भइरहेको जानकारी दिए । मन्त्री पण्डितले जुनसुकै शक्ति आएपनि त्यस्ता कर्मचारी कारवाहीबाट बच्न …

Read More »

आफूलाई हटाएर देखाउन प्रधानमन्त्रीको चेतावनी

विराटनगर, वैशाख ८ – कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला ले सरकार र सञ्चालनका सवै अप्ठ्यार थाहा पाएर पनि सरकारको विरोधन भएन भन्ने पार्टीका कार्यकर्तालाई आफूलाई सभापति र प्रधानमन्त्री पदबाट हटाएर देखाउन चेतावनी दिएका छन । ‘पार्टीका सबै नेता र सभासदहरुलाई कुन तरवारको धारवाट सरकार सञ्चालन भएको छ भन्ने राम्रो हेक्का छ’, पार्टीको मेची महाकाली जागरण अभियानअन्र्तगत सोमवार विराटनगरमा कोशी …

Read More »

आजबाट अवैध भएको घोषणा सहित सबै क्यासिनोहरु बन्द

काठमाडौं ७ वैशाख/समय दिँदा पनि नवीकरण नगरेपछि सरकारले सञ्चालनमा रहेका सबै क्यासिनो आजबाट बन्द्य गराउने भएको छ । सरकारले चौथोपटक दिएको नवीकरणको म्याद सकिएपछि सबै क्यासिनोहरुलाई अवैध घोषणा गरेर आजदेखि बन्द गर्न लागिएको छ । क्यासिनो नियमावली ०७० अनुसार सबै क्यासिनो अवैध भएकाले बन्द गर्ने निर्णय गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । नौ महिना समय दिँदा पनि कुनै क्यासिनोले नवीकरण …

Read More »

महेश बस्नेतले खुलाए शेरबहादुरलाई कारबाही गर्नुका बाह्र कारण

६ बैशाख, काठमाडौं । कुनै समय युवा संघका बलियो खम्बा मानिने सचिवालय सदस्य शेरबहादुर तामाङमाथि विभिन्न १२ वटा कारणले कारबाही गरिएको संघका अध्यक्ष महेश बस्नेतले दाबी गरेका छन् ।अन्तर जिल्ला समन्वय कमिटी रामेछाप-काठमाडौंको शनिबार राजधानीमा भएको शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले युवा संघमा बसेर चन्दा असुली, अपहरण र धम्की दिनेजस्ता गतिविधिमा लागेपछि सुध्रन दिएको निर्देशलाई पनि बेवास्ता गरेपछि तामाङलाई संघबाट …

Read More »

पेट्रोलियम पदार्थको अभाव अझै तीन दिन

काठमाडौ ६ वैशाख/ काठमाडौं सहित देशैभर देखिएको पेट्रोलिय पदार्थको अभाव हट्न अझै कम्तिमा तीन दिन लाग्ने देखिएको छ । भारतीय आयल कर्पोरेशनले कटौती गरेको आपूतिृ सूचार गराउन सोमबार कुनुपर्ने भएको छ । आयल निगमले सोमबार भारतीय आयल निगमलाई पैसा बुझाउने छ । सोमबार ऋण तिरेपछि तेल आपूर्ति र वितरण आउँदो मंगलबारदेखि मात्र सहज हुने निगमले जनाएको छ । निगमका प्रवक्ता …

Read More »

हिमपहिरोले पुरिएर १२ को मृत्यु, चार बेपत्ता, चार घाइते

ओखलढुंगा, वैशाख ५ – सगरमाथा आरोहणमा खटिएका १२ जना ‘क्लाइम्बिङ शेर्पा’ को शुक्रबार हिमपहिरोले पुरिएर मृत्यु भएको छ । चार जना बेपत्ता छन् भने अन्य चार घाइते भएका छन् । उनीहरू आधार शिविरबाट पहिलो क्याम्पतर्फ जाँदै गर्दा अचानक हिमपहिरो गएको थियो । ज्यान गुमाउनेमा सोलुखुम्बु नाम्चे-९ का दोर्जी शेर्पा, ङमि शेर्पा र तेन्जिङ छोतर शेर्पा, नाम्चे-७ का आङछिरिङ शेर्पा, नाम्चे-४ …

Read More »

सात मिनेटमै एमाले वैठक स्थगित, १० गते बस्ने

काठमाडौं, ५ वैशाख/ उद्योग मन्त्रीसमेत रहेका एमाले केन्द्रीय कमिटी सदस्य कर्ण थापा शुक्रबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन हतारहतार पुगे । तोकिएको समयभन्दा १० मिनेट ढिलो भइसकेको थियो, त्यसैले थापालाई लागेको थियो ‘बैठक भर्खर सुरु भएको होला ।’ साढे २ बजे बल्खु पुग्दा त बैठक सकिइसकेछ । पछि थाहा पाए थापाले–२ बजेर ३० मिनेटमा सुरु भएको बैठक ३७ मिनेट जाँदा …

Read More »

दीक्षितलाई दिइएको रकमबारे छानविन हुन्छ : नर्वेली राजदूत

काठमाडौ, ५ वैशाख/नेपालका लागि नर्वेको राजदूत केजल तर्मोड पिटरसनले कनकमणि दीक्षितको नाममा साउथ एसिया ट्रष्टलाई दिइएको रकमबारे छानविन गर्ने बताएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार विहान भएको भेटमा राजदूत केजलले ट्रष्टलाई दिइएको ६ करोड २८ लाख रकम दुरुपयोग भएको/नभएकोबारे छानविन गर्ने बताएका प्रचण्डका स्वकीय सचिव चुणामणि खड्काले ओएनएसन्यूजलाई जानकारी दिए । ‘हामीले दक्षिण एसियामा शान्ति …

Read More »

राजनीतिक संवाद समितिले शुक्रबार पनि सभापति चयन गर्न सकेन

काठमाडौं, ५ वैशाख / संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको शुक्रबार बसेको बैठक पनि सभापति चयन नगरी सकिएको छ । सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले सहमतिकै आधारमा सभापति चयन गर्नुपर्ने बताएपनि व्यक्तिको बारेमा भने टुङ्गो लगाउन सकेनन् । सहमति जुटाउने प्रयत्न सफल नभएपछि अर्को सूचना प्रकाशित नभएसम्मको लागि बैठक सकिएको एक नेताले जानकारी दिए । बैठकको सुरुमा राप्रपा नेपालका अध्यक्ष कमला …

Read More »