Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद

खेलकुद

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी दर्ता

पोखरा, २३  साउन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी विधिवत् रुपमा दर्ता भएको छ । दर्तासँगै मञ्च वैधानिक बनेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बुधबार दर्ता गरिएको मञ्चको दर्ता नम्बर ३९५४ हो । केशव पाठकको अध्यक्षतामा गठित ११ सदस्यीय तदर्थ समितिको उपाध्यक्ष दीननाथ बराल, महासचिव रञ्जन अधिकारी, सचिव अर्जुन गिरी, कोषाध्यक्ष विजय नेपाल, सदस्य उमेश पुन, सुरज श्रेष्ठ, नारायण शाही, गीता …

Read More »

त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपाल र नेरल्याण्ड्स संयुक्त विजेता

काठमाडौं,१४ साउन । बेलायतमा भएको एकदिने त्रिकोणात्मक २०–२० शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् । लर्ड्स मैदानमा भएको खेलमा वर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिना निष्कर्ष सकिएकाले आफ्नो अघिल्लो खेलमा जित निकालेका दुवै टिमलाई विजेता घोषित गरिएको हो । आइतबार बेलुका भएको पहिलो खेलमा नेपालले स्थानीय क्लब मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०लाई ९ विकेटले हराएको थियो । वर्षाका …

Read More »

विश्वकपको फाइनलमा मैदान छिर्ने यी महिलालाई दिइयो यस्तो सजाय

काठमाडौं ।फिफा विश्वकपको फाइनल खेल भइरहेका बेला मैदानमा छिर्ने रुसकी महिला संगठन Pussy Riot का चार सदस्यलाई १५ दिनसम्मका लागि जेलमा राखिएको छ । यसका साथै यो संगठनमाथि कुनै पनि स्टेडियममा खेल हेर्नका लागि तीन वर्षको प्रतिबन्धको लगाइएको छ । संगठनले फिफाको नियम तोडेको र गैर कानूनी तरिकाले पुलिस ड्रेस लगाएको आरोप लागेको छ । स्मरण रहोस्, आइतबार फ्रान्स र …

Read More »

बार्सिलोना डेम्बेलेलाई बेचेर चेल्सीका हजार्ड भित्र्याउने सुरमा

काठमाडौं,साउन ३ । बार्सिलोनाले आफ्नो खेलाडी उस्मान डेम्बेले चेल्सीलाई बेचेर इडन हजार्डलाई भित्र्याउन चाहेको खबर आएको छ । हजार्डले चेल्सी छोड्न खोजेको र रियल मड्रिड जान चाहेको संकेत दिएका छन् ।हजार्डले रियल मड्रिडसँग मौखिक सहमति गरिसकेको दाबी गरिएको छ र क्लबले अब चेल्सीसँग पैसाको कुरा गरिरहेको छ । बार्सिलोना पनि हजार्डलाई ल्याउन इच्छुक देखिन्छ । स्पेनी च्याम्पियन क्लबले हजार्डका प्रतिनिधिसँग …

Read More »

राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

काठमाडौं,२ साउन । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ ।लगतै नेदरल्याण्ड्स …

Read More »

यी खेलाडीले पाए गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स र योङ प्लेयर अवार्ड

रुसमा २१ औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो । गोल्डेन बल – लुका मोड्रिच टिमले उपाधि जित्न असफल भए पनि क्रोएसियाली कप्तान लुका मोड्रिचले विश्वकपको उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल पुरस्कार पाएका छन् । रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिच क्रोएसियालाई …

Read More »

फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन, क्रोएसिया ४-२ ले स्तब्ध बन्दा इतिहास रच्न चुक्यो

क्रोएसियालाई ४-२ गोलले हराउँदै फ्रान्स २० वर्षको अन्तरमा दोस्रो पटक विश्व च्याम्पियन बनेको छ । रुसमा सम्पन्न २१औं संस्करणको विश्वकपको उपाधि जितेको फ्रान्सले यसअघि सन् १९९८ मा उपाधि जितेको थियो । २००६ मा भने फाइनलमा इटलीसँग पराजित भएको थियो । विश्वकपको उपाधि एक पटकभन्दा बढी जित्ने फ्रान्स छैटौं मुलुक बनेको छ । उपाधिसँगै फ्रान्सले ३ करोड ८० लाख डलर पुरस्कार पाएको …

Read More »

विश्वकप २०१८ फाइनल: फ्रान्स Vs क्रोएसिया (म्याच प्रिभ्यु)

रुसमा जारी विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोको लुज्हनिकी रंगशालामा हुँदैछ । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान बनाएको हो । फाइनल यात्रा तय गर्दासम्म फ्रान्सले अर्जेन्टिना, उरुग्वे र बेल्जियमलाई पराजित गर्दै आफूलाई उपाधिको प्रबल दाबेदारका रूपमा उभ्याएको छ। यस्तै, इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले …

Read More »

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो ‘तेस्रो’

काठमाडौं । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे । विश्वकपमा बेल्जियमको यो सबैभन्दा …

Read More »

इतिहास रचे बुबाहरुले, मैदान उत्रे छोराछोरीहरु

क्रोएसियाले इंग्ल्याण्डलाई निराश पार्दै रुसमा जारी विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाका लागि अतिरिक्त समयमा मारियो मान्जुकीले गरेको गोल निर्णायक बन्यो । सुरुमा नै गोल खाएर पछि परेको क्रोएसिया दोस्रो हाफमा खेलमा फर्कियो । ६८ औँ मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो । मान्जुकीको गोलले उसलाई पहिलो पटक उपाधि …

Read More »