Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद (page 2)

खेलकुद

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल सम्मानित

पोखरा । सहारा क्लब पोखराद्वारा स्थापित ‘सहारा पत्रकारिता पुरस्कार’ यस वर्ष पोखराको खेलकुद क्षेत्रमा सक्रिय पत्रकार विजय नेपाललाई अर्पण गरिएको छ । सहारा क्लबले खेलकुद पत्रकारिता बिटमा कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गरी प्रोत्साहन गर्न सुरु गरिएको यो पुरस्कार नेपालमा नै सम्भवतः पहिलो हो । पुरस्कार राशि १५ हजार ५ सय ५५ नगद सहित ताम्रपत्र रहेको छ । शनिबार आयोजित …

Read More »

पोखरामा प्याराग्लाइडिङको वल्र्डकप, सागका सात खेल गर्ने तयारी

पोखरा, २० भदौ । पोखराको प्याराग्लाइडिङले एशियाडमा दुई दशकपछि रजत पदक मात्र जितेन, टीम गेममा पहिलो पदक समेत जित्न सफल भयो । प्याराग्लाइडिङले गत साता दिलाएको यही पदककै कारण दक्षिण एशियामा भारत पछि दोस्रो र प्रतियोगितामा सहभागी ४५ देशमा नेपाल ३३ औं स्थानमा रहन सफल बन्यो । व्यवसायिक हिसाबमा सुरु भएको यहाँको प्याराग्लाइडिङले पदक जितेपछि भने बल्ल सरोकारवाला निकायको ध्यान यस …

Read More »

“१३ औं सागमा पोखरामा सात खेल हुने”–राखेप सदस्य सचिब विष्ट

पोखरा, २० भदौ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले आसन्न १३ औं दक्षिण एसियाली खेलकुदमा प्याराग्लाइडिङ सहित सात खेल हुने बताएका छन ।खेलकूद पत्रकार मञ्च कास्कीद्वारा बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माण लगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने जोड दिए । उनले आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा …

Read More »

गृहनगर पोखरामा रजत पदक विजेता प्याराग्लाइडिङ टोलीलाई भव्य स्वागत/सम्मान (फोटो फिचर)

पोखरा । १८ औं एसियाली खेलमा रजत पदक जित्ने प्याराग्लाइडिङ टिमलाई उनीहरुको गृहनगर पोखरामा भव्य स्वागत सहित सम्मान गरिएको छ । नेपाललाई २० वर्ष पछी टिम इभेन्टमा रजत पदक दिलाएका नेपाली प्याराग्लाइडिङ पाइलट विमल अधिकारी (टिम क्याप्टेन), बिशाल थापा, युकेश गुरुङ, शुसिल गुरुङ र बिजय गौतम, महिला खेलाडी प्रतिभा भुजेल, त्रिशा श्रेष्ठ वमजन र सविता तामाङ प्रमुख प्रशिक्षक योगेश भट्टराई, …

Read More »

एसिया कप छनोटमा नेपालको जित:दीपेन्द्र र आरिफको अर्धशतक

१६ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो । वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । ओपनिङमा सुवास खकुरेलसँगै अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १८ रन हुँदा खकुरेल …

Read More »

पोखरेली प्याराग्लाइडरले राखे देशको नाम, एशियाडमा रजतसँगै पदकको खडेरी टर्यो (भिडियो हेर्नुहोस्)

पोखरा । नेपालले इन्डोनेशियामा जारी १८ औं एसियाली खेलकुदमा ११ औं दिनमा पदकको खडेरी चिर्दै प्याराग्लाइडिङबाट रजत पदक हात पारेको छ । एशियाली खेलमा पहिलो पटक समाबेश प्याराग्लाइडिङ क्रस कन्ट्रि तर्फको पुरुष टिम इभेन्टमा इतिहास रच्दै रजत पदक हात पारेको हो । नेपाल जापान भन्दा जम्मा २७ अंकले पछि पर्दै रजत पदकमा चित्त बुझाएको हो । पाँच दिन सम्म जारी रहेको …

Read More »

पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता भदौ १५ देखि

बिग न्यूज पोखरा, १२ भदौ । लामा अमृत फाउन्डेशन घान्द्रुकको आयोजनामा पोखरामा क्लबस्तरिय पुरुष महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता भदौ १५ देखी १८ गते सम्म पोखराको नदिपुर स्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा चल्नेछ । प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको लामा …

Read More »

भाद्र २० देखि रिद्दि सिद्दि सिमेन्ट २४ औं आदर्श कप-२०७५ हुने

अनुप पौडेल । ०८ भाद्र ,पोखरा ।आदर्श युवा क्लब लेखनाथको आयोजनामा आउँदो भाद्र २० देखि २७ सम्म रिद्दि सिद्दि सिमेन्ट २४ औं आदर्श कप-२०७५ हुने भएको छ ।महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा पोखरा-२९ भण्डारढिक सैनिकबस्ती स्थित लेखनाथ रंगशालामा खेल हुने आयोजकले जनाएको छ । क्लबले शुक्रवार पोखरामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।”निरन्तरता हाम्रो प्रतिबद्धता,फुटबल खेलको …

Read More »

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी दर्ता

पोखरा, २३  साउन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी विधिवत् रुपमा दर्ता भएको छ । दर्तासँगै मञ्च वैधानिक बनेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बुधबार दर्ता गरिएको मञ्चको दर्ता नम्बर ३९५४ हो । केशव पाठकको अध्यक्षतामा गठित ११ सदस्यीय तदर्थ समितिको उपाध्यक्ष दीननाथ बराल, महासचिव रञ्जन अधिकारी, सचिव अर्जुन गिरी, कोषाध्यक्ष विजय नेपाल, सदस्य उमेश पुन, सुरज श्रेष्ठ, नारायण शाही, गीता …

Read More »

त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपाल र नेरल्याण्ड्स संयुक्त विजेता

काठमाडौं,१४ साउन । बेलायतमा भएको एकदिने त्रिकोणात्मक २०–२० शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् । लर्ड्स मैदानमा भएको खेलमा वर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिना निष्कर्ष सकिएकाले आफ्नो अघिल्लो खेलमा जित निकालेका दुवै टिमलाई विजेता घोषित गरिएको हो । आइतबार बेलुका भएको पहिलो खेलमा नेपालले स्थानीय क्लब मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०लाई ९ विकेटले हराएको थियो । वर्षाका …

Read More »