Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद (page 3)

खेलकुद

फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन, क्रोएसिया ४-२ ले स्तब्ध बन्दा इतिहास रच्न चुक्यो

क्रोएसियालाई ४-२ गोलले हराउँदै फ्रान्स २० वर्षको अन्तरमा दोस्रो पटक विश्व च्याम्पियन बनेको छ । रुसमा सम्पन्न २१औं संस्करणको विश्वकपको उपाधि जितेको फ्रान्सले यसअघि सन् १९९८ मा उपाधि जितेको थियो । २००६ मा भने फाइनलमा इटलीसँग पराजित भएको थियो । विश्वकपको उपाधि एक पटकभन्दा बढी जित्ने फ्रान्स छैटौं मुलुक बनेको छ । उपाधिसँगै फ्रान्सले ३ करोड ८० लाख डलर पुरस्कार पाएको …

Read More »

विश्वकप २०१८ फाइनल: फ्रान्स Vs क्रोएसिया (म्याच प्रिभ्यु)

रुसमा जारी विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोको लुज्हनिकी रंगशालामा हुँदैछ । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान बनाएको हो । फाइनल यात्रा तय गर्दासम्म फ्रान्सले अर्जेन्टिना, उरुग्वे र बेल्जियमलाई पराजित गर्दै आफूलाई उपाधिको प्रबल दाबेदारका रूपमा उभ्याएको छ। यस्तै, इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले …

Read More »

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो ‘तेस्रो’

काठमाडौं । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे । विश्वकपमा बेल्जियमको यो सबैभन्दा …

Read More »

इतिहास रचे बुबाहरुले, मैदान उत्रे छोराछोरीहरु

क्रोएसियाले इंग्ल्याण्डलाई निराश पार्दै रुसमा जारी विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाका लागि अतिरिक्त समयमा मारियो मान्जुकीले गरेको गोल निर्णायक बन्यो । सुरुमा नै गोल खाएर पछि परेको क्रोएसिया दोस्रो हाफमा खेलमा फर्कियो । ६८ औँ मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो । मान्जुकीको गोलले उसलाई पहिलो पटक उपाधि …

Read More »

क्रोयशिया फाइनल पुग्ने क्रममा बनेका ५ रेकर्ड हेर्नुहोस्

फिफा विश्वकप २०१८ फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएसँगै क्रोएसियाले पाँच वटा रेकर्ड बनाएको छ। क्रोएसियाले बुधबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै पहिलोपटक विश्वकपको फाइनलमा स्थान बनाएको हो। क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३औं देश बन्यो। युरोपबाट फाइनलमा पुग्ने क्रोएसिया १०औं टिम हो। फाइनलमा पुगेका ८ टिमले मात्र उपाधि जितेका छन्। आइतबार फ्रान्सलाई हराउन सके क्रोएसिया विश्वकप जित्ने नवौं …

Read More »

क्रोएसिया पहिलोपटक फाइनलमा, इंग्ल्याण्ड २-१ ले पराजित

एजेन्सी २७ असार । क्रोएसिया विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधवार राती सम्पन्न सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै क्रोएसियाले उपाधि यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा रोकिएपनि थपिएको समयमा एक गोल थप्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गर्‍यो । खेलको सरुवाती पाचौं मिनेटमै ट्रिपियरले अग्रता दिलाएको इंग्ल्याण्ड ६८ …

Read More »

[म्याच प्रिभ्यु]: इंग्ल्यान्ड र क्राेएशिया: कसले खेल्ला फाइनलमा फ्रान्ससँग ?

काठमाडाैं- रुस विश्वकपकाे पहिलाे सेमिफाइनल खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगेकाे छ । अाज हुने खेलले अब अाइतबार हुने फाइनलमा फ्रान्ससँग कसले खेल्ने भन्ने निर्धारण गर्नेछ । समूह चरण तथा क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका यी दुवैकाे खेल राेमान्चक हुनेमा कुनै द्विविधा छैन । याे विश्वकपमा अहिलेसम्म ६ गाेल गरेर गाेल्डेन बुटकाे दाबेदारमा सबैभन्दा शीर्ष स्थानमा अाफूलाई उभ्याएका ह्यारी केनले अाजकाे खेलमा पनि …

Read More »

राेनाल्डाे अब युभेन्टसमा, मूल्य एक खर्ब ४४ अर्ब

एजेन्सी- अहिले विश्व फुटबलकाे महाकुम्भ विश्वकपमा झुमिरहेकाे छ । अागामी अाइतबार अबकाे विश्व च्याम्पियनकाे फैसला हुँदैछ । विश्वकप फुटबलमा विश्वले ध्यान दिइरहँदा अर्काेतिर फुटबल क्षेत्रकाे अर्काे ठूलाे समाचार बाहिर अाएकाे छ । समाचार हाे- पाेर्चुगिज स्टार क्रिस्टियानाे राेनाल्डाे इटाली जाने । किनकि उनलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्टसले खरिद गरेकाे छ । युभेन्टसले राेनाल्डाेलाई स्पेनबाट इटाली ट्रान्सफर गर्न करिब डेढ …

Read More »

विश्वकप: बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स फाइनलमा

बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १–० ले हरायो । सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । ३४औं मिनेटमा फ्रान्सले निकै राम्रो मौका पाएको थियो । तर एन्टोइन ग्रिजम्यानको …

Read More »

विश्वकपको सेमिफाइनलका खेल आजदेखि : बेल्जियम र फ्रान्स @११ः४५

विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको खेलका रुपमा पनि हेरिएको छ । गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको बेल्जियमले फ्रान्स विरुद्ध ऐतिहासिक …

Read More »