Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद (page 4)

खेलकुद

[म्याच प्रिभ्यु]: इंग्ल्यान्ड र क्राेएशिया: कसले खेल्ला फाइनलमा फ्रान्ससँग ?

काठमाडाैं- रुस विश्वकपकाे पहिलाे सेमिफाइनल खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगेकाे छ । अाज हुने खेलले अब अाइतबार हुने फाइनलमा फ्रान्ससँग कसले खेल्ने भन्ने निर्धारण गर्नेछ । समूह चरण तथा क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका यी दुवैकाे खेल राेमान्चक हुनेमा कुनै द्विविधा छैन । याे विश्वकपमा अहिलेसम्म ६ गाेल गरेर गाेल्डेन बुटकाे दाबेदारमा सबैभन्दा शीर्ष स्थानमा अाफूलाई उभ्याएका ह्यारी केनले अाजकाे खेलमा पनि …

Read More »

राेनाल्डाे अब युभेन्टसमा, मूल्य एक खर्ब ४४ अर्ब

एजेन्सी- अहिले विश्व फुटबलकाे महाकुम्भ विश्वकपमा झुमिरहेकाे छ । अागामी अाइतबार अबकाे विश्व च्याम्पियनकाे फैसला हुँदैछ । विश्वकप फुटबलमा विश्वले ध्यान दिइरहँदा अर्काेतिर फुटबल क्षेत्रकाे अर्काे ठूलाे समाचार बाहिर अाएकाे छ । समाचार हाे- पाेर्चुगिज स्टार क्रिस्टियानाे राेनाल्डाे इटाली जाने । किनकि उनलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्टसले खरिद गरेकाे छ । युभेन्टसले राेनाल्डाेलाई स्पेनबाट इटाली ट्रान्सफर गर्न करिब डेढ …

Read More »

विश्वकप: बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स फाइनलमा

बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १–० ले हरायो । सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । ३४औं मिनेटमा फ्रान्सले निकै राम्रो मौका पाएको थियो । तर एन्टोइन ग्रिजम्यानको …

Read More »

विश्वकपको सेमिफाइनलका खेल आजदेखि : बेल्जियम र फ्रान्स @११ः४५

विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको खेलका रुपमा पनि हेरिएको छ । गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको बेल्जियमले फ्रान्स विरुद्ध ऐतिहासिक …

Read More »

आयोजक रसियालाई पेनाल्टीमा स्तब्ध पार्दै क्रोएसिया दोस्रो पटक विश्वकपको सेमिफाइनलमा

आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । प्रतिष्पर्धात्मक खेलमा रसिया पेनाल्टी सुटआउटमा क्रोएसिया भन्दा कमजोर सावित भयो । निर्धारित र अतिरिक्त समयमा बराबरी भएको पेनाल्टी सुटआउटमा पुगेको नाटकीय खेल क्रोएसियाले ४–३ ले बाजी मार्यो । पेनाल्टी सुटआउटमा फिदोर स्मोलाभको फितलो प्रहार क्रोएसियाका गोलकिपर डेनियल सुबेसिचले बचाएका थिए भने मारियो फर्नाण्डेजले बललाई सहि दिशा दिन सकेनन् । …

Read More »

विश्वकपमा पहिलो पटक स्विडेनलाई हराउँदै २८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा

स्विडेनलाई २–० गोलले हराउँदै इंग्ल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० विश्वकपपछि इंग्ल्याण्डले पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो । इंग्ल्याण्डले स्विडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्ल्याण्ड आफ्नो समग्र विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ संंस्करणको विजेता बनेको इंग्ल्याण्ड सन् १९९० …

Read More »

[म्याच प्रिभ्यू] क्रोएसिया Vs रुस @१२ः४५

विश्वकपको अन्तिम क्वार्टरफाइनलमा आज राति आयोजक राष्ट्र रुस र क्रोएसिया भिड्दैछन् । प्रि–क्वार्टरफाइनलमा स्पेनलाई पाखा लगाएको रसिया र डेनमार्कलाई हराएको क्रोएसियाबीचको खेल नेपाली समय अनुसार पौने १२ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा हुनेछ । सन् १९६६ मा तत्कालीन सोभियत संघको रुपमा चौथो बनेको रसिया समग्रमा दोस्रो पटक क्वार्टरफाइनल खेल्दैछ । क्वार्टरफाइनल पुग्नका लागि रसियाले ठूलै चमत्कार गरेको थियो । समूह चरणमा दुई …

Read More »

[म्याच प्रिभ्यू] इंग्ल्याण्ड Vs स्विडेन @७ः४५

रुसमा जारी विश्वकप फुटबलअन्तर्गत आज (शनिबार) क्वाटरफाइनलका दुई खेल हुँदैछन् । फ्रान्स र बेल्जियमले शुक्रबार राति भएको खेलबाट सेमिफाइनलको टिकट पक्का गरिसकेका छन् भने बाँकी दुई टोलीको आज टुंगो लाग्ने छ । आज हुने पहिलो क्वाटरफाइनलमा दुई युरोपियन राष्ट्र स्विडेन र इंग्ल्यान्ड मैदान उत्रदै छन् । स्विडेन र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार ७ः४५ मा शुरु हुनेछ । विश्वकप सुरु …

Read More »

ब्राजिललार्इअात्मघाती गाेलले घर फर्कायाे, ३२ वर्षपछि सेमिफाइनल पुगेकाे बेल्जियमले बनायाे यस्ता रेकर्ड

एजेन्सी | रूसमा जारी विश्वकप फुटबलकाे क्वाटर्र फाइनलबाटै ब्राजिल बाहिरिएकाे छ । पाँचपटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग ५५ वर्षपछि पराजित भएको हाे । बेल्जियमले २-१ गोल अन्तरले ब्राजिललाई पराजित गर्दै अाफ्नाे सेमिफाइनल यात्रा तय गरेकाे छ । ब्राजिललाई पराजित गर्दै बेल्जियमले सेमिफाइनलको यात्रा तय गरेको छ । बेल्जियम ३२ वर्षपछि विश्वकपकाे सेमिफाइनलमा पुग्न सफल भएकाे हाे । यसअघि बेल्जियमले सन् १९८६ …

Read More »

उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्स छैटौं पटक विश्वकपको सेमिफाइनलमा, काभानीको चोट उरुग्वेका लागि महंगो सावित

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनल खेलमा उरुग्वेमाथि फ्रान्सले शान्दार जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ । निज्नी नोभ्गोरोड रंगशालामा भएको खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । भारेनको गोलसँगै फ्रान्सले पहिलो हाफमा अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा फ्रिकिकको बललाई हेडिङमार्फत गोल गर्दै भारेनले उरुग्वेमाथि अग्रता …

Read More »