Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद (page 5)

खेलकुद

प्याराग्लाईडिङको अध्ययन गर्न नेपाली टोली न्युजिल्याण्ड प्रस्थान

पोखरा, १२ चैत्र- साहासिक खेल प्याराग्लाईडिङको अध्ययन तथा अवलोकन गर्न नेपालको एक टोली न्युजिल्याण्ड प्रस्थान गरेको छ । सरकारी स्तरबाट नागरिक उड्डयन प्राविधिकरण (क्यान) को संयोजनमा पहिलो पटक प्याराग्लाईडिङ खेलको बारेमा अध्ययन तथा अवलोकन गर्न सुक्रबार एक टोली काठमाण्डौंबाट न्युजिल्याण्ड प्रस्थान गरेको हो । प्याराग्लाईडिङ खेत गतिविधि व्यबस्थित ढंगले संचालन भएको न्युजिल्याण्डमा अध्ययन तथा भ्रमणको लागि सरकारी स्तरबाट निजी क्षेत्रसंगको सहकार्यमा …

Read More »

प्याराग्लाईडिङको अध्ययन गर्न न्युजिल्याण्ड जाने टोलिलाई विदाई

पोखरा १०, चैत्र- साहासिक खेल प्याराग्लाईडिङको अध्ययन तथा अवलोकन गर्न न्युजिल्याण्ड जान लागेको टोलीलाई विहिबार पोखराबाट विदाई गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को एक टोलिलाई नाका द्धितिय उपाध्यक्ष कृष्ण भण्डारी सहितको टिमले नाका अध्यक्ष योगेश भट्टराई सहितको टोलीलाई खादा तथा अविर लगायर विदाई गरेको हो । टोली विहिबार काठमाण्डौं प्रस्थान गरेको छ भने सुक्रबार न्युजिल्याण्ड प्रस्थान गर्ने …

Read More »

अलि मियाँ सेभेन ए साइड प्रतियोगिताको तयारी पूरा

पोखरा, १० चैत- लोककवि अलि मियाँको सम्झनामा पोखरामा गर्न लागिएको सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ। अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजना तथा मुस्लिम युवा क्लवको संयोजनमा प्रतियोगिता गर्न लागिएको हो। प्रतिष्ठानले पहिलो पटक गर्न लागेको प्रतियोगिता चैत १३ देखि १९ गतेसम्म चल्ने छ। जानकी एग्रो प्रालि मुख्य प्रायोजक रहेको सो प्रतियोगिता पोखराको माछापोखरीस्थित खेल मैदानमा हुनेछ। प्रतियोगितामा …

Read More »

एसिसि इमर्जिङ्ग कपका लागि नेपाली टोलीको घोषणा, को को परे टोलीमा ?

चैत २ गते- बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि खेलाडी छनौट भएका छन् । आउँदो मार्च २५ देखि अप्रिल ४ तारिखसम्म हुने प्रतियोगिताका लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनौट भएका हुन् । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन …

Read More »

डाक्टरले जिते पत्रकारलाई

फागुण २८,पोखरा– गण्डकी मेडिकल कलेजका डाक्टर र कास्कीका खेलकुद पत्रकारहरु बिच भएको मैत्रिपूर्ण फुटवलमा डाक्टरको टोली विजयी भएको छ । लेखनाथस्थित कलेजको मैदानमा भएको खेलमा डाक्टर टोलीले नेपाल खेलकुद पत्रकार मञ्चको टोलीलाई ४–२ गोलले पराजित गरेको हो । खेलमा डाक्टरको टोलीका तर्फबाट अमर कोइरालाले २ तथा विवेक रंजित र मदन थापाले एक एक गोल गरे । पत्रकारको तर्फबाट सुरज श्रेष्ठ …

Read More »

कास्कीमा फुटसल संघ गठन

पोखरा, २४ फागुन- फुटसल खेललाई मर्यादित, व्यवस्थित र विकासका लागि भन्दै कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठन पछि कास्की पहिलो शाखाको रुसमा विस्तार गरिएको हो । यो जिल्ला खेलकुद विकास समितीमा कान्छो खेल संघको रुपमा दर्ता भएको छ । यो कास्कीमा विधिवत दर्ता भएको ८९ औं खेलकुद संघ समेत हो । …

Read More »

लोक गायक अलि मियाँका नाममा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखरा, २४ फागुन- लोककवि अलि मियाँका नाममा पोखरामा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानद्धारा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पोखरा–१३ मा क्रियाशिल मुस्लिम युवा क्लवको संयोजनमा प्रतिष्ठानले पहिलो पटक सेभेन ए साइड फुटबल कप प्रतियोगिताको आयोजना गर्ने बताएको छ । चैतको १३ देखि १९ गतेसम्म पोखराको माछापोखरीस्थित खेल मैदानमा प्रतियोगिता हुन लागेको हो …

Read More »

पोखरा रंगशालामा खेलाडी कि चालक ? 

रञ्जन अधिकारी पोखरा, २३ फागुन ।  ‘ट्याक्सी÷मोटरसाईकल कहाँ सिकियो ?’ पोखरामा सवारी गुडाउनेहरुलाई यो प्रश्न तेर्सायो भने प्रायः को मुखबाट आउने जवाफ के होला ? अवश्य, ‘पोखरा रंगशाला’ । खेलाडी उत्पादन गर्ने रंगशालाले दुई दशकसम्म चालक मात्र जन्माएको छैन, लाहुरे पनि उत्तिकै उत्पादन गरिरहेको छ । पोखरा रंगशालालाई अब व्यवस्थापन गर्ने भन्दै खेलकुद संघसंस्था तातेको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास …

Read More »

पोखरामा पाँचौं अन्तर लायन्स क्लब फुटबल प्रतियोगिता सुरु, उद्घाटन सत्रमा ८ खेल

फागुन १४, पोखरा- पोखरामा पाँचौ अन्तर लायन्स क्लब फुटबल प्रतियोगिता शुरु भएको छ । शनिवार विहानदेखि सुरु भएको प्रतियोगितामा ८ खेलहरु सम्पन्न भएका छन् । विहिवार सम्पन्न पहिलो खेलमा लायन्स क्लब अफ पोखरा डाउन टाउनले आयोजक क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीलार्ई २—० अन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्र्तगत दोश्रो खेलमा लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीले पोखरा …

Read More »

मालेपाटन सेभेन ए साईडमा आजदेखि क्वाटर फाईनलका खेल सुरु हुँदै

पोखरा, १२ फागुन- मालेपाटन युनाईटेड क्लवद्वारा आयोजित पोखरा कै सर्बाधिक पुरस्कार राशी भएको प्रथम मालेपाटन खुल्ला सेभेन ए साईडको आजदेखी क्वाटर फाइनल खेलहरु सुरु हुने भएका छन् । प्री क्वाटर खेलहरु अन्तर्गत प्रस्याङ एफ सि लाई ट्राइब्रेकर मा ४–३ गोल ले हराउदै आयोजक मालेपाटन को टिम ए अगाडी को यात्रा तय गरेको छ त्यस्तै एन सि एस एम एफ सि …

Read More »