Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद (page 84)

खेलकुद

सहारा क्लब बुढासुब्बा गोल्डकपको सेमिफानलमा

रञ्जन अधिकारी पोखरा, १८ चैत धरानमा जारी १६ औं बुढासुव्बा गोल्ड कप २०७० फुटबल प्रतियोगितामा पोखराको सहारा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाईनल खेलमा नेपाल पुलिस क्लबलाई टाईबे्रकरमा ३–२ गोलले पराजित गर्दै सहारा अन्तिम चार प्रवेश गरेको हो । निर्धारित समयमा दुवै तर्फबाट एक एक गोल भएपछि थपिएको अतिरिक्त समयमा गोल हुन नसक्दा खेल टाईब्रेकरतर्फ धकेलिएको …

Read More »

राष्ट्रिय क्रिकेट टीमका तीन खेलाडी सम्मानित

गोकुल बानियाँ/रञ्जन अधिकारी पोखरा, १३ चैत विश्वकप टी–२० क्रिकेटमा सम्मानजनक खेल प्रर्दशन गरेको नेपाली राष्ट्रिय क्रिकेट टीमका तीन सदस्यलाई पोखरामा सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले क्रिकेट खेलाडीत्रय सागर पुन, सोमपाल कामी र राहुल विश्वकर्मालाई सम्मान गरेको हो । कार्यक्रममा मञ्च कास्कीका संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, मञ्चका अध्यक्ष विनोद लामिछाने, …

Read More »

यू–१४ एशियाली महिला च्याम्पियनशीपको उपाधि नेपाललाई

रञ्जन अधिकारी पोखरा, ११ चैत नेपालले एएफसी यू–१४ महिला क्षेत्रीय च्याम्पियनसिपको उपाधि उचालेको छ । श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण तथा मध्य एसिया क्षेत्रीय च्याम्पियनसिपको अन्तिम खेलमा ताजकिस्तानलाई २–० गोलले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालको जीतमा एलिसा जिम्बालले २३ र २४ औं मिनेटमा गोल गरेकी थिईन् । नेपालले खेलेका पाँचै खेलमा जीत हात पार्दै सर्वाधिक १५ अंक …

Read More »

नेपाल Vs यमन मैत्रीपूर्ण फूटबलः नेपाल यमनसँग २–० गोलले पराजित

रञ्जन अधिकारी पोखरा, ११ चैत यमनसँगको मैत्रीपूर्ण फूटबलमा नेपाल २–० गोलले पराजित भएको छ । मंगलबार राति कतारको दोहा स्थित अल अरबी स्टेडियममा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोरेको हो । खेलको ५८ औं मिनेटमा कमिल तरेकले सुरुवाती अग्रता दिलाए । ६६ औं मिनेटमा मोहम्मद बरविसले दोस्रो गोल गरेका हुन् । यसअघि १४ वर्ष अघि पनि नेपाल यमनसँग …

Read More »