Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद (page 85)

खेलकुद

राष्ट्रिय क्रिकेट टोलीको आक्रोश, राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा

काठमाडौं, चैत्र २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्व र पुरै व्यवस्थापन परिवर्तन नभएसम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले क्यानको पुरै संरचना नफेरिएसम्म कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा गरेका हुन् । राष्ट्रिय टोलीका सबै १६ सदस्यसहित पत्रकार सम्मेलनमा उपस्थित पारसले …

Read More »

पेप्सि स्ट्याण्डर्ड एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता पोखरामा शुरु

सागर राज तिमिल्सिना पोखरा, २६ चैत्र/ नेपाल क्रिकेट संघको आयोजना तथा क्षेत्र नम्बर ८ पोखराको संयोजनमा पोखरामा बुधबारदेखि पेप्सि स्ट्याण्डर्ड एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा क्षेत्र नम्बर २ विरगंजले क्षेत्र नम्बर ६ बैतडीलाई ३४ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ्ग गरेको विरगंजले ४५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ३३ रनको योगफल तयार …

Read More »

सहारा क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा

रञ्जन अधिकारी पोखरा, २० चैत पोखराको सहारा क्लब धरानमा जारी १६ औं बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । एक महिनाको अवधिमा लगातार दोस्रो पटक प्रतिष्ठित नकआउट फूटबल प्रतियोगिताको फाईनलमा पुग्ने क्रममा सहाराले आयोजक आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा पराजित गरेको हो । सहारा क्लबले उपाधिका लागि शनिबार अफ्रिकन युनाइटेडसँग खेल्नेछ । तीन साता अघि पोखरामा सम्पन्न आहा …

Read More »

मनाङलाई हराउँदै अफ्रिकन युनाईटेड बुढासुब्बा गोल्डकपको फाईनलमा

रञ्जन अधिकारी पोखरा, १९ चैत लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै अफ्रिकन युनाईटेड टिम धरानमा जारी १६ औं बुढासुब्बा गोल्डककपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा २–१ गोल अन्तरले पराजित गर्दै नेपालमा विभिन्न ए डिभिजन क्लबमा रहेर फुटबल खेल्दै आएका अफ्रिकन खेलाडीहरुको टोली अफ्रिकन युनाईटेड उपाधि नजिक पुगेको हो । टीममा गोलकिपर मात्रै नेपालका रहेका छन् …

Read More »

सहारा क्लब बुढासुब्बा गोल्डकपको सेमिफानलमा

रञ्जन अधिकारी पोखरा, १८ चैत धरानमा जारी १६ औं बुढासुव्बा गोल्ड कप २०७० फुटबल प्रतियोगितामा पोखराको सहारा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाईनल खेलमा नेपाल पुलिस क्लबलाई टाईबे्रकरमा ३–२ गोलले पराजित गर्दै सहारा अन्तिम चार प्रवेश गरेको हो । निर्धारित समयमा दुवै तर्फबाट एक एक गोल भएपछि थपिएको अतिरिक्त समयमा गोल हुन नसक्दा खेल टाईब्रेकरतर्फ धकेलिएको …

Read More »

राष्ट्रिय क्रिकेट टीमका तीन खेलाडी सम्मानित

गोकुल बानियाँ/रञ्जन अधिकारी पोखरा, १३ चैत विश्वकप टी–२० क्रिकेटमा सम्मानजनक खेल प्रर्दशन गरेको नेपाली राष्ट्रिय क्रिकेट टीमका तीन सदस्यलाई पोखरामा सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले क्रिकेट खेलाडीत्रय सागर पुन, सोमपाल कामी र राहुल विश्वकर्मालाई सम्मान गरेको हो । कार्यक्रममा मञ्च कास्कीका संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, मञ्चका अध्यक्ष विनोद लामिछाने, …

Read More »

यू–१४ एशियाली महिला च्याम्पियनशीपको उपाधि नेपाललाई

रञ्जन अधिकारी पोखरा, ११ चैत नेपालले एएफसी यू–१४ महिला क्षेत्रीय च्याम्पियनसिपको उपाधि उचालेको छ । श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण तथा मध्य एसिया क्षेत्रीय च्याम्पियनसिपको अन्तिम खेलमा ताजकिस्तानलाई २–० गोलले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालको जीतमा एलिसा जिम्बालले २३ र २४ औं मिनेटमा गोल गरेकी थिईन् । नेपालले खेलेका पाँचै खेलमा जीत हात पार्दै सर्वाधिक १५ अंक …

Read More »

नेपाल Vs यमन मैत्रीपूर्ण फूटबलः नेपाल यमनसँग २–० गोलले पराजित

रञ्जन अधिकारी पोखरा, ११ चैत यमनसँगको मैत्रीपूर्ण फूटबलमा नेपाल २–० गोलले पराजित भएको छ । मंगलबार राति कतारको दोहा स्थित अल अरबी स्टेडियममा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोरेको हो । खेलको ५८ औं मिनेटमा कमिल तरेकले सुरुवाती अग्रता दिलाए । ६६ औं मिनेटमा मोहम्मद बरविसले दोस्रो गोल गरेका हुन् । यसअघि १४ वर्ष अघि पनि नेपाल यमनसँग …

Read More »