Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
खेलकुद – Page 86 – BIG FM 101.2 MHz

Breaking News
Home » खेलकुद (page 86)

खेलकुद

राष्ट्रिय क्रिकेट टीमका तीन खेलाडी सम्मानित

गोकुल बानियाँ/रञ्जन अधिकारी पोखरा, १३ चैत विश्वकप टी–२० क्रिकेटमा सम्मानजनक खेल प्रर्दशन गरेको नेपाली राष्ट्रिय क्रिकेट टीमका तीन सदस्यलाई पोखरामा सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले क्रिकेट खेलाडीत्रय सागर पुन, सोमपाल कामी र राहुल विश्वकर्मालाई सम्मान गरेको हो । कार्यक्रममा मञ्च कास्कीका संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, मञ्चका अध्यक्ष विनोद लामिछाने, …

Read More »

यू–१४ एशियाली महिला च्याम्पियनशीपको उपाधि नेपाललाई

रञ्जन अधिकारी पोखरा, ११ चैत नेपालले एएफसी यू–१४ महिला क्षेत्रीय च्याम्पियनसिपको उपाधि उचालेको छ । श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण तथा मध्य एसिया क्षेत्रीय च्याम्पियनसिपको अन्तिम खेलमा ताजकिस्तानलाई २–० गोलले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालको जीतमा एलिसा जिम्बालले २३ र २४ औं मिनेटमा गोल गरेकी थिईन् । नेपालले खेलेका पाँचै खेलमा जीत हात पार्दै सर्वाधिक १५ अंक …

Read More »

नेपाल Vs यमन मैत्रीपूर्ण फूटबलः नेपाल यमनसँग २–० गोलले पराजित

रञ्जन अधिकारी पोखरा, ११ चैत यमनसँगको मैत्रीपूर्ण फूटबलमा नेपाल २–० गोलले पराजित भएको छ । मंगलबार राति कतारको दोहा स्थित अल अरबी स्टेडियममा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोरेको हो । खेलको ५८ औं मिनेटमा कमिल तरेकले सुरुवाती अग्रता दिलाए । ६६ औं मिनेटमा मोहम्मद बरविसले दोस्रो गोल गरेका हुन् । यसअघि १४ वर्ष अघि पनि नेपाल यमनसँग …

Read More »