Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ । सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस वर्ष दक्षिण कोरियाले सात हजार १०० नेपाली कामदारको माग गरेकामा सोभन्दा बढी उत्तीर्ण भएको परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

भाषा परीक्षामा ७४ हजार ८६२ परीक्षार्थी सहभागी थिए ।

(हेर्नुहोस् नतिजा)

 

Check Also

राजधानीमै डुबान, करीब सय जनाको उद्धार, बालकोट जोड्ने पुल बगायो

भक्तपुर –अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर डुबानमा परेको छ । अरनिको राजमार्गस्थित राधेराधे …