स्वदेशी तरकारी खाल्डोमा, भारतीय तरकारी भान्सामा ! पोखरा १५ र ३३ मा तरकारी गाडियो

पोखरा । कोरोना कसरी सर्छ ? कुन माध्यमबाट फैलिन्छ ? ढुवानीका सामानहरुसँगै कोरोना आउँछ ? ति कति समयसम्म सक्रिय रहन्छन् ? अहिलेसम्म कुनै पनि अध्ययनले ठोस रुपमा प्रष्ट पारिसकेको छैन । नेपालमा भने तरकारी तथा फलफूलबाट कोरोना सर्ने भन्दै एक जिल्लाबाट अर्को जिल्लामा भित्रन समेत दिएका छैनन् । कुनै जिल्ला प्रशासनले त निर्णय नै गरेर तरकारी भित्रन नदिने भन्यो । स्थानीय तह त प्रायः धेरैको यस्तै निर्णय छ । किसानले दुःख गरी उब्जाएका तरकारी फलफूल नष्ट गर्ने क्रम रोकिएको छैन । चितवन, रुपन्देही, कपिलवस्तु, काभ्रेदेखि तराई क्षेत्रमा किसानहरुले तरकारी बेच्न नपाउँदा बारीमै कुहिएर मल बनेको, ट्याक्टर चलाएर नष्ट गर्न थालेको समाचारहरु … Continue reading स्वदेशी तरकारी खाल्डोमा, भारतीय तरकारी भान्सामा ! पोखरा १५ र ३३ मा तरकारी गाडियो