महरा काण्डलाई सम्झाउने सशस्त्र एसएसपी काण्ड: मदिरा, सेक्स र मनी !

रञ्जन अधिकारी, पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारीले यही माघ १ गते ३० वर्षे सेवा अवधिका कारण अवकास पाउँदै थिए । जागिरे जिवनको समाप्तितिर रहेका ५२ वर्षीय अधिकारी यही बेला यौन काण्डमा मुछिन पुगे, त्यो पनि आर्थिक लेनदेन नमिल्दा । साउन १ गतेदेखि लागू हुने गरी असार २९ गते भएको १७ एसएसपीको सरुवा लिस्टमा एसएसपी अधिकारी पनि छन् । हाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन, पोखराका प्रमुख उनी त्यहाँबाट प्रधान कार्यालय, हलचोक, कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भए । उनको स्थानमा मानव श्रोत विभागबाट बिदुर … Continue reading महरा काण्डलाई सम्झाउने सशस्त्र एसएसपी काण्ड: मदिरा, सेक्स र मनी !