पोखरा, ७ जेठ / यादव प्रसाद कोइराला सरुवा भएर गएका करिब एक महिना पछि कास्कीमा प्रमुख जिल्ला अधिकारी आएका छन् । यस अगाडी स्याङ्गजामा कार्यरत कृष्ण बहादुर राउत कास्की प्रमुख जिल्ला अधिकारीमा आएका छन् ।
उनले सोमबार देखि कास्कीमा काम थालेका छन् । सेवामा प्रबेश गरेका १२ वर्षमा नै प्रमुख जिल्ला अधिकारी बनेका राउत युवा छन् ।
कमेन्ट गर्नुहोस्
