थाइल्याण्डकी राजकुमारीको अर्धनग्न भिडियो सार्वजनिक

Share:

काठमाडौं, ११ जेठ – थाइल्याण्डमा सैनिकले ‘कू’ गरी सत्ता हातमा लिएको केही दिनमै त्यहाँकी राजकुमारीको अर्धनग्न तस्बिर सार्वजनिक भएको छ ।

राजधानी बैङककमा रहेको शाही दरबारमा आयोजित एक पार्टीमा खिचिएको सो भिडियोमा राजकुमारी श्रीरास्मीले स्तन खुल्ला छोडेकी छिन् भने गुप्ताङगमा जी स्ट्रिङ लगाएकी छिन् । भिडियोमा राजकुमार मह पनि सँगै देखिन्छन् ।

भिडियोको सुरुवातमा राजकुमारी र राजकुमार कुर्सीमा बसेर खाइरहेको दृश्य छ । त्यसपछि पूर्व वेट्रेस समेत रहेकी राजकुमारीले उठेर आङ्खनो कुकुरलाई खाना खुवाउँछिन् । एउटा दृश्यमा राजकुमारीले कुकुरको खाना खाने भाँडोबाट खा

ना खाने प्रयास समेत गर्छिन् ।

यस भिडियो सार्वजनिक भएपछि राजकुमार मह राजा भूमिबोल अदुल्यादेजको उत्तराधिकारी बन्न कति सक्षम भन्ने बहस शुरु भएको छ । ८६ वर्षीय राजा केही समयदेखि विरामी रहेका छन् र सैनिक शासन लागु भएपछि उनलाई सार्वजनिक रुपमा देखिएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: