छोरीको आपत्तिजनक तस्विर सार्वजनिक भएपछि विल स्मिथ तनावमा

Share:

(एजेन्सी) हलिवुड स्टार विल स्मिथका १३ वर्षीय छोरी विलो स्मिथ र २० वर्षीय अमेरिकी टिभी अभिनेता माइसेस एरियससँग आपत्तिजनक तस्विर सोसल मिडियामा आएपछि अहिले विवादमा परेका छन् ।

यस मामिलामा लस एन्जलिस डिपार्टमेन्ट अफ चिल्ड्रेन एन्ड फ्यामिली सर्विसले यस विषयमा जाँच शुरु गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा भएको कोचिला फेस्टिभलका दौरान लिइएको उक्त श्यामस्वेत तस्विर इन्सटाग्राममा सार्वजनिक गरिएको थियो ।

यस मामिलालाई चिल्ड्रेन एन्ड फ्यामिली सर्विसले निकै गम्भिरताका साथ लिएका छन् । साथै यस विषयमा स्मिथ र उनकी पत्नी जेडा स्मिथलाई पुलिसले सोधपुछ गरिरहेका छन् । आमा–बुवा हुनुको नाताले उनीहरुको जिम्मेवारीमाथि प्रश्न उठाइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: