मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल खेलाडी छनोट

Share:
काठमाण्डौं, ७ असार / आगामी असार ११ ईन्डोनेसियामा हुने मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय खेलाडी छनोट गरिएको छ। ईन्डोनेसियाको राष्ट्रिय फुटबल टिम विरुद्ध हुने मैत्रिपूर्ण फुटबलका लागि सागर थापाको नेतृत्वमा २२ सदस्यीय खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघका प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताए।

फरवार्ड:
भरत खवास
बिमल घर्तिमगर
दीपक राई
अनिल गुरूङ
जुमानु राई
असिम जंग कार्की

मिड फिल्डर:
जगजित श्रेष्ठ
निराजल मल्ल
विक्रम लामा
भोलानाथ सिलवाल
राजु तामाङ

डिफेण्डरः
सागर थापा (कप्तान)
रविन श्रेष्ठ
सन्दिप राई
अनन्त तामाङ
विराज महर्जन
रोहीत चन्द

गोलकिपर:
किरणकुमार लिम्बु–
विशाल श्रेष्ठ
एलन न्यौपाने

यसैबीच, एन्फाले इन्डोनेसिया जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई आइतबार बिदाई गर्ने भएको छ।

कमेन्ट गर्नुहोस्
Share: