१११ मा पाँच हजार क्यास ब्याक

Share:

काठमाण्डौं, साउन ९ – सामसुङ मोबाईलको आधिकारिक बिक्रेता ईन्टरनेशनल मार्केटिङ् सर्भिस प्रा.लि ( आइएमएस) ले आकर्षक क्यासब्याक अफर ल्याएको छ ।

अफरअन्तर्गत सामसुङ ग्यालेक्सी ट्याब टि १११ को खरिदमा पाँच हजार रुपैयाँका क्यास पाईनेछ । साउन ३१ गतेसम्म लागु हुने यो योजनासँगै अब २६ हजार नौ सयको ट्याब टि १११ को मूल्य २१ हजार नौ रुपैयाँ पर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: