पत्रकार हत्याले विश्व स्तब्ध भएको ओबामाको भनाई

Share:

भदौ ५अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी पत्रकार जेम्स फोलीको विभत्स ढंगले हत्या गरिनु पुरा विश्वको विवेकलाई नै प्रहार गर्ने हिसांत्मक घटना भएको बताउनु भएको छ ।

वहाले फोलीको हत्याको भिडियो बनाउने इस्लामीक स्टेट समूहलाई क्यान्सरसँग तुलना गर्दै उसले भ्रष्ट सिद्धान्त अँगालेको बताउनु भएको संयुक्त राष्ट्रसंघ, ब्रिटेन लगायतले उक्त कदम प्रति घृणा व्यक्त गरेका छन्।
यसैबिच अमेरिकी विशेष फौजले पत्रकार फोली सहित सिरियामा बन्धक बनाइएका अन्य अमेरिकी नागरीकहरुको रिहाईको लागी प्रयास गरेको पेन्टागनले खुलासा गरेको छ ।
कमेन्ट गर्नुहोस्
Share: