
नवलपरासी,साउन ११ । महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डमा पर्ने नवलपरासीको गैंडाकोटस्थित जयश्री खोलाको पुल फेरी भाच्चीएको छ । पुल भाचिदा नारायणगढ बुटवल सडकखडक अवरुद्ध भएको छ ।
साँझ ६ बजे पुल भाँचिएपछि गाडीहरु बिचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । पुल लच्किएपछि सवारी साधनबाट आवत जावत गर्न रोक लगाइएको छ ।
सो पुल दुई बर्ष अघि पनि भाँचिएको थियो ।
कमेन्ट गर्नुहोस्
