ग्यास नभएपछि…..

Share:

बजारमा ग्यासको अभाव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय , कास्कीमा दाउराले खाना पकाउदै । भारतको नाकाबन्दीका कारण बिगत दश दिन देखि पोखरामा ईन्धन आपुर्ति ठप्प भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: