
२२ असोज, काठमाडौं ।नयाँ संबिधानजारी गर्ने बखतमा दलहरु बिच भएकाृ भद्र सहमतिको बिरुद्धमा संसदमा बहुमतबाट प्रधानमन्त्री चयन हुने भएको छ । आजबाट सुरु भएको ब्यबस्थापिका संसदको बैठकमा सभामुखले नयाँ प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका संसदमा असोज २४ गते निर्वाचन हुने जानकारी गराए ।
संसदको शुक्रबारको बैठकमा सभामुख सुवासभन्द्र नेम्वाङले प्रधानमन्त्री चयनका लागि २४ गते ११ बजे मतदान हुने जानकारी दिए । उम्मेदवारी मनोनयनको कार्यक्रम आजै सार्वजनिक हुँदैछ ।
संसद बैठकमा बोल्ने सबै दलहका सभाषदहरुले भारतले लगाएको नाकाबन्दीको चर्को बिराध गरे । बर्तमान शन्र्दभमा भारत संग बार्ता वा सार्थक परिणाम निकाल्न सरकार असक्षम भएको संसद सदस्यहरुको आरोप थियो ।
कमेन्ट गर्नुहोस्
