
असोज २४ ,
प्रधानमन्त्री पदका उमेदवार के.पी शर्मा ओलीले सहमतिको प्रकृया जारी राख्ने बताएका छन । नयाँ संबिधान जारी भएको शन्र्दभमा उनले अब सबैलाई मिलाएर अगाडी बढाउन सक्ने आँट बोकेर प्रधानमन्त्री पदको लागि उमेदवारी दिएको बताए । ब्यबस्थापिक संसदको बैठकमा बोल्दै ओली छिमेकी संग बढेको तिक्तता मिलाउन र भुकम्पीय समस्या समाधानका लागि अग्रगतिमा काम गर्नुपर्ने बेला भएकोले काग्रेसलाई सहमतिको राजनितिमा सहभागि हुन उनले आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
