लाइसेन्स अब एटिएम कार्ड जस्तै

284
0
Share:

काठमाण्डु, १२ मंसिर– सरकारले मंसिर १५ देखि हस्तलिखित चालक अनुमतिपत्र(लाइसेन्स) लाई विद्युतीय प्रविधिको स्मार्ट कार्डबाट विस्थापन गराउने भएको छ ।

यातायात व्यवस्था विभागले गत साउनमै स्मार्ट कार्ड लागू गर्ने तयारी गरेको थियो तर वैशाखको महाभूकम्पका कारण पछाडि धकेलिएको थियो । उक्त नयाँ प्रविधिको लाइसेन्स सुरुमा काठमाण्डु उपत्यकामा लागू हुनेछ ।

–कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्
Share: