पोखरा र लेखनाथमा पेट्रोल बाड्ने

Share:

पोखरा, २२ मंसिर ।माधब पनेरु ।
नाकाबन्दीको कारण पेट्रोलको अभाव खेपीरहेका पोखरा र लेखनाथका बासिन्दाले बुधबार पेट्रोल पाउने भएका छन् । नेपाल आयल निगम गगनगौडा डिपोले बुधबार पोखरा र लेखनाथमा पेट्रोल बाड्ने तयारी गरेको छ ।
डिपोले एक लाख भन्दा बढि लिटर बाड्ने तयारी गरेको डिपोले जानकारी दिएको छ । पेट्रोल बाड्दा सबैले पाउने गरी बाड्ने तयारीमा जुट्न जिल्ला आपुर्ति समितिको बैठक समेत बसेको छ ।
भोलि पोखराको पेट्रोल पम्प हरु ले मोटर साईकल हरुलाइ मात्र बिहान ८ बजे बाट पेट्रोल बिक्रि वितरण गरिने जानकारी गराईएको छ र जोर बिजोर प्रणालीका आधारमा ईनधन बितरण गरीने भएको हो ।
जोर नम्बर भयका मोटर साईकल हरु
१,वेल्कम पेट्रोल पम्प ,गगनगौडा
२,शुभजगदम्बा पम्प,तालचोक
३,शाझा पेट्रोल पम्प,बुद्धचोक
४,पन्चरत्न आयल,बस्पार्क
५,अन्नपूर्ण आयल,बिरौटा
६,कालिका पेट्रोल पम्प,ण्फ
७उत्तम आयल स्टोर,बिन्ध्यबासिनी
बिजोर नम्बर भयका मोटर साईकल हरु
१,पृथ्वी राजमार्ग आयल, डाडाको नाक
२,श्री ओम आयल स्टोर ,चाउथे
३,सारदा आयल स्टोर ,रंगशाला
४,कमला आयल स्टोर ,नाग्ढुंगा
५,न्यू विवेक आयल,नयाबजार
६,सागर आयल स्टोर ,फिर्के बाग्लुङ बस्पार्क
७,थापा आयल स्टोर ,हेम्जा
प्रती मोटर साईकल रु।४०० को पेट्रोल दिने भएको बताइृेउको छ ।

कमेन्ट गर्नुहोस्
Share: