प्रधानमन्त्री ओली इटहरी जाँदै

Share:

काठमाडौं, ६ पुस-
प्रधानमन्त्री केपी शर्मा ओली  पार्टीको कार्यक्रममा सहभागि हुन आज इटहरी जाँदैछन् । नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. सिनिची किटाओसँग भेटवार्तापछि ओली इटहरी जानेछन् ।

भूकम्पपछिको पुननिर्माणमा जापानले दिने २३ अब ४ करोड अर्थात २६ अर्ब जापानी येन सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न किटाओ नेपाल आएइका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: