फेरी पनि बढ्यो लोडसेडिङ्ग (तालिका सहित)

Share:

काठमाडौं, ९ पुस-
नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुनेगरी लोडसेडिङ बढाएको छ । अहिले सातामा ७० घन्टा रहेको लोडसेडिङ अब ७७ हुनेछ ।
साथै प्राधिकरणले तयार पारेको नयाँ तालिका अनुसार अब खाना पकाउने बेला पनि विद्युत आउने छैन ।
हेर्नुहोस्, लोडसेडिङ्गको नयाँ तालिकाः

load-sheding

कमेन्ट गर्नुहोस्
Share: