बुधबार पोखराका पम्पहरुबाट डिजेल वितरण गरिने (पम्प सहित)

Share:

बिग न्युज पोखरा, १२ माघ / बुधबार पोखराका पम्पहरुबाट डिजेल वितरण गरिने भएको छ । पोखराका ३२ पम्पहरुबाट डिजेल वितरण हुनेछ भने अत्यावश्यक परेकालाई मालेपाटन स्थित सशस्त्र प्रहरीको कालिका फ्युल स्टेशनबाट पेट्रोल वितरण हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सि.नं. पेट्रोल पम्पको नाम र ठेगाना वितरण हुने पदार्थ परिमाण

Untitled

 

 

कमेन्ट गर्नुहोस्
Share: