माइभ्याली गोल्डकपमा आज एपीएफ र सरस्वती क्लव भिड्दै

Share:

इलाम,१७ माघ।
माइभ्याली गोल्डकप प्रतियोगितामा आज क्वाटरफाइनका खेल हुँदैछ । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा आज एपीएफ र सरस्वती क्लवबीच खेल हुनेछ । खेल दिउँसो हुनेछ । शनिवारको खेलमा रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वाटरफाइनल खेलमा भारत, कोलकाताको दुर्गापुर स्टिल क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: