पोखरा र आसपासमा बर्षा

Share:

पोखरा, ६ बैशाख-
पोखरा र आसपासका क्षेत्रमा पानी पर्न थालेको छ । दिउँसो ३ बजेपछि यसक्षेत्रमा ठूलो पानी परिरहेको छ । आकाशमा बाक्लो बादल लागेका कारण बिहानैदेखि पोखराको मौसम धूमिल बनिरहेको थियो ।
गर्मिको बेला पानी परेपछि स्थानीय बासिन्दाहरुले राहतको महसुस गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: