प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा हल्लामात्रै हो त ?

Share:

पोखरा, ४ जेठ-
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बजेटपछि सरकार फेरिने कुरा निराधार भएको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिने कुरा पनि हल्लामात्रै हो’–भने ।

देश चरम अप्ठ्यारो अवस्थामा पुगेकोबेला वर्तमान सरकार बनेको र सरकारले हरेक समस्यालाई पार लगाउँदै आएको उनको दाबी थियो ।

कमेन्ट गर्नुहोस्
Share: