मिस एसएलसि पोखराको उपाधि प्रेना पराजुलीलाई

Share:

पोखरा, २९ जेठ-
पोखरामा शनिवार सम्पन्न तेश्रो मिस एसएलसि पोखरा २०१६ को उपाधि लेकसाइडकी प्रेना पराजुलीले जितेकी छन् ।

प्रतियोगितामा फष्ट रनरअपमा ललिता पुन मगर र सेकेण्ड रनरअपमा प्रकृती सापकोटाले हात पारे । उनिहरुले अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी जितेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: