
असार २२ गते-
बिहीबार दिउँसो पोखरा र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो दुई बजेर ४४ मिनेट जाँदा लमजुङ्गलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो भूकम्प अघिल्लो बर्षको गोर्खा भूकम्पको परकम्पन रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
