
काठमाडौं, १० मंसिर-
विवाहको मुख्य सिजन मानिने मंसिर महिना सुरु भएसँगै ओरालो लाग्न सुरु भएको सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ हिजोको तुलनामा आज ४ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज चाँदी तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
