
पोखरा २१ माघ–
पोखरामा बिहीबार प्याराग्लाइडिङ दुर्घटनामा पनि एक सोलो पाइलट घाइते भएका छन् । प्याराग्लाइडिङमा परि फिनल्याण्डका नागरिक ४५ बर्षीय टिमो तापियो रिसानेन घाइते भएका हुन् ।
अवतरणको क्रममा सन्तुलन गुमाए पछि दुर्घटनामा परेको स्थानीयले बताएका छन् । केही दिन पहिले प्याराग्लाइडिङ उडाउने क्रममा एक विदेशी नागरीको मृत्यु भएको थियो ।
कमेन्ट गर्नुहोस्
