मालेपाटन सेभेन ए साईडमा आजदेखि क्वाटर फाईनलका खेल सुरु हुँदै

422
0
Share:

पोखरा, १२ फागुन-
मालेपाटन युनाईटेड क्लवद्वारा आयोजित पोखरा कै सर्बाधिक पुरस्कार राशी भएको प्रथम मालेपाटन खुल्ला सेभेन ए साईडको आजदेखी क्वाटर फाइनल खेलहरु सुरु हुने भएका छन् ।

प्री क्वाटर खेलहरु अन्तर्गत प्रस्याङ एफ सि लाई ट्राइब्रेकर मा ४–३ गोल ले हराउदै आयोजक मालेपाटन को टिम ए अगाडी को यात्रा तय गरेको छ त्यस्तै एन सि एस एम एफ सि ले काजी पोखरी एफ सि लाइ पची पार्दै क्वाटर फाइनल को यात्र अगि सारेको छ त्यसैगरी लेक साईड एफ सि र पोखरा–१५ बीचको खेल मा ट्राइब्रेकर मा पोखरा–१५ बिजय भएको छ । अर्को खेल मा पिस युनाईटेड क्लब लाइ २–१ गोल गर्दै सङम एफ सि ले जित हात पारेको छ भने त्यस्तै डेबिज फल्स एफ सि लाइ ४(१ गोल को अन्तर ले हराउदै एल जि एशोसिएशन ले क्वाटर फाईनल को यात्रा पक्का गरेको छ ।

सोही दिन बिष्णु पादुका र बि टि गाईज बिच भएको खेल मा २-० गोल बनाउदै जित्त हात पारेको छ । त्यसैगरी एकता एफ सि ले कुवाटर फाईनल को लागी अघी बडेको छ भने सो हि दिन को अन्तिम खेल मा रन्जन मेमोरियल एफ सि लाई १–० गोल गर्दै पश्चिम पृतना बिजयपुर हेड्क्वटर बिजय भएको छ । जती पनि बिजयी हुने टिमहरुले आज क्वाटर फाईनल खेल हरु खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: