पोखरामा सुटिङ गर्दा घरको छतबाट लडेर घाईते

342
0
Share:

पोखरा, १९ फागुन-
पोखरा १३ बाँझापाटनमा लेकप्रसाद गुरुङको घरमा सुटिङ गर्ने क्रममा खसेर एक जना घाइते भएका छन् ।

घरको ३ तला माथीबाट सिन्धुली जिल्ला लाङपुटार घर भई हाल जिल्ला कास्की पोखरा ८ पृथ्वीचोक बस्ने वर्ष २६ को नविन रसाइली घाईते भएका हुन् ।

घाइते रसाइलीको पोखराको फेवासिटि अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाई छ । उनले भिडियो खिच्ने क्रममा माथिबाट लडेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: