
पोखरा, २ चैत-
काठमाण्डौबाट पोखराको लागि उडान भरेको बुद्धएयरमा गिद्ध ठोकिएको छ ।
पोखरा एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा क्रममा 9N- AIN बुद्वएयरको दाहिने साईड पट्टीको पंखा नजिकै गिद्ध ठोकिएको हो ।
गिद्ध प्लेनको बडिमा ठोक्कदा जहाज कुच्चिएको छ । कुनै मानविय क्षती भने नभएको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
