पोखराका मेयर उपमेयरले अहिले सम्म कति मत पाए ? (हेर्नुस् हाल सम्मको अपडेट )

Share:
पोखरा ५ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले शुक्रवार विहान सम्म प्राप्त गरेको मत यस प्रकार छ ।
 
मेयर
रामजी कुँवर (कांग्रेस) ११८१८
मान ब जिसी (एमाले) १२२२८
गीता गुरुङ ( राप्रपा ) ५८१
हुम गुरुङ ( सं स फोरम ) ८५५
उप मेयर

सरस्वती गुरुङ (कांग्रेस) १०५७२
मञ्जुदेवि गुरुङ (एमाले) ११६४७
गोमा ढकाल ( माके ) १७४४
रमेश खत्री ( राप्रपा ) ६७५
लक्ष्मी खाती परियार ( नयाँ शक्ति ) ३१२
सिरोज कोइराला ( स्वतन्त्र ) १२५२
कमेन्ट गर्नुहोस्
Share: