स्याङ्जामा गठबन्धन र काँग्रेसको झडप, प्रहरीले ग¥यो हवाई फायरिङ

Share:

बिग न्यूज
स्याङ्जा, २१ मंसिर । स्याङ्जाको लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ ।

साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो ।

झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।

(फाइल फोटो)

कमेन्ट गर्नुहोस्
Share: