
पोखरा, २५ श्रावण ।नेपाल विद्यार्थी संघ कास्कीका सभापति विकास थापाले ४१ सदस्य जिल्लाकार्य समिति सहित ३ क्षेत्रीय सभापति र १, महानगर सभापति सहितको कार्यसमिति चयन गरेका छन् ।
आगामी भाद्र २८, २९ र ३० गते कास्की जिल्लाका ३ क्षेत्रको अधिवेशन र जिल्ला कार्यसमितिको असोज १३ गते उद्घटन १४ गते बन्द सत्र गर्ने घोषणा सहित कार्यसमिति विस्तार गरेका हुन ।
जिल्ला कार्यसमितिमा उपसभापतिहरुमा अन्जान थापा, समित के सि, विष्णु तिमिल्सिना, अनमिकिा बस्नेत र विनोद त्रिपाथी सचिवमा राजेन्द्र क्षेत्री र संघर्ष कोइराला सह–सचिवमा सागर सापकोटा, गंगा गिरी, प्रकाश रमण अधिकारी, राजु ढकाल, विजय खनाल, विकास रानाभाट, सतिस बास्तोला र राजिव भण्डारी कोषाध्यक्षमा सुस्मा गौतम सह–कोषाध्यक्षमा सुस्मिता श्रीपाली, सदस्यहरुमा सागर अधिकारी, सारा रानाभाट, संकल्प वसेल, नरप्रसाद शेरचन, विकास तिवारी, विज्ञान कार्की विकल बस्ताकोटी, विकेश गुरुङ्ग, सन्तोष थापा, अमृत तामाङ्ग, विरेन्द्र के।सि।, अशोक बाास्तोला, विजय नेपाली, हरिहर पराजुली, गणेश पान्डे, सुवास खड्का, सुनिल भण्डारी, ओम गुरुङ्ग, मनोज चापाागाई, जगत ढुङ्गाना, अबिनास सिग्देल, अम्बिका खनाल र गोविन्द ढुङ्गाना रहेका छन् ।
त्यस्तै क्षेत्रीय सभापतिहरुमा क्षेत्र नं १ मा सागर रानाभाट, क्षेत्र नं २ मा सन्देश पराजुली, क्षेत्र नं ३ मा महादेव गिरी रहेका छन् भने पोखरा महानगर समितिको सभापतिमा सौगात थापालाई चयन गरेका छन् ।
FILE PHOTO
